"म्याग्दी जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बाह्य लिङ्कहरू +बाह्य कडीहरू)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ११:
|निर्वाचन क्षेत्र = १
|अवस्थिति = [[पहाड]]
|अग्लो उचाई = ८१६७
|होचो उचाई =
|जनजातीहरू =
पङ्क्ति २३:
{{DistrictsOfNepal}}
 
'''म्याग्दी''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]]गण्डकी विकासप्रदेश क्षेत्रसाविक [[धौलागिरी अञ्चल|धवलागिरी अञ्चल]]को मध्यपहाडमा अवस्थित जिल्ला हो। पूर्वमा [[कास्की जिल्ला|कास्की]] र [[पर्वत जिल्ला]], पश्चिममा [[बागलुङ जिल्ला|बागलुङ]], [[डोल्पा जिल्ला|डोल्पा]] र [[रुकुम जिल्ला]], उत्तरमा [[मुस्ताङ जिल्ला|मुस्ताङ]] र [[डोल्पा जिल्ला]] तथा दक्षिणमा [[बागलुङ जिल्ला]]ले घेरिएको म्याग्दी जिल्ला ८३º०८" देखि ८३º५३" पूर्वि देशान्तर र २८º२०" देखि २८º४७" उत्तरी अक्षांस अन्तर्गत रहेको भू-भाग म्याग्दी जिल्ला अन्तर्गत पर्दछ। यस जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग किलोमिटर (२,२९,७०६ हे.) रहेको छ। जिल्लाको वर्तमान सिमाना २०३१ सालमा पर्वत र मुस्ताङबाट २० गाविसहरू (गाउँ पञ्चायत) यस जिल्लामा गाभिन आएपछि कायम हुन आएको हो। हाल यो जिल्लामाएक नगरपालिका सहित ६ ४१स्थानिय गाविसतह रहेकाछन छन। २०१८ सालको सीमा विभाजन अनुसार [[गण्डकी नदी]] पारिका इलाकाहरू क्रमशः मुस्ताङ र पर्वत जिल्लामा रहेका थिए। तत्कालीन म्याग्दी जिल्लामा २१ गाविस (गाउँ पञ्चायत) मात्रै रहेका थिए।
 
==जिल्लाको नामाकरण==