"विसं २०७२ को महाभूकम्प" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४७:
 
== भूकम्प पछिको पुनर्निर्माण ==
[[चित्र:Dharahara१९.jpg|thumb|left|upright=1.1|निर्माणाधीन धरहरा]]
 
महाभूकम्प गए पश्चात् सोही वर्ष [[युनेस्को]] र संस्कृति मन्त्रालयले वर्षा ऋतु सुरु हुनुभन्दा अगाडि भूकम्पका कारण आंशिक रूपमा क्षतिग्रस्त भएका र लड्न लागेका पुरातात्त्विक संरचनाहरूको पुनर्निर्माण गर्न सुरु गरेको थियो। त्यसपछि पुरातात्त्विक तथा ऐतिहासिक संरचना सहित क्षति भएका भवनहरूको पुनर्निर्माण कार्यको थालनी गरिएको थियो।<ref>{{वेब स्रोत|शीर्षक=नेपालका ८ ऐतिहासिक स्थलहरू|युआरएल=http://news.nationalgeographic.com/2015/04/150427-nepal-earthquake-damage-temples-buddhism-hinduism-world-heritage-monuments-unesco|वेबसाइट=राष्ट्रिय भूगोल |पहुँचमिति=१० जुन २०१५| मिति=२७ अप्रिल २०१५}}</ref> युनेस्कोका अनुसार [[काठमाडौँ उपत्यका]]मा ३० भन्दा बढी ऐतिहासिक भवनहरू भूकम्पका ध्वस्त भएका थिए भने १२० भवनहरू आंशिक रूपमा क्षतिग्रस्त बनेका थिए। हजार भन्दाबढी क्षतिग्रस्त तथा नष्ट भएका मठमन्दिर, ऐतिहासिक भवन तथा धार्मिक स्थलहरूको पुनर्निर्माण गर्नका लागि अनुमानित १ खर्ब ८६ करोड भन्दा बढीको लागत लाग्न जनाइएको थियो।<ref name=गोरखा>{{वेब स्रोत|लेखक=|शीर्षक=गोरखा भूकम्प २०७२|युआरएल=http://www.nra.gov.np/uploads/docs/iNGvZwMnjM200428064918.pdf|कार्य=|प्रकाशक=|वेबसाइट=राष्ट्रिय पुनर्निर्माण प्राधिकरण|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ मार्च २०२१}}</ref> [[युनेस्को]]ले उपत्यकामा सातवटा बहु-जातीय स्मारकहरूको समूहलाई एकल विश्व सम्पदाको रूपमा नियुक्त गर्दै स्वयम्भू, काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, [[भक्तपुर दरबार क्षेत्र]], [[पशुपतिनाथ मन्दिर|पशुपतिनाथ]], [[चाँगुनारायण मन्दिर]]लाई समावेश गरेको थियो। पुरातात्त्विक भवनहरूको पुनर्निर्माणका लागि भत्किएका भवनहरूको माथि ड्रोनलाई उडाई क्षतिको आँकलन गर्दै त्यसको तस्वीरहरू खिचिएको थियो।