"हेटौडा" का संशोधनहरू बिचको अन्तर

सा बोट: दोहोरो अनुप्रेषणलाई हेटौँडा उपमहानगरपालिकामा ठिक गर्दै
चिनो: अनुप्रेषणको निशाना परिवर्तन भयो
पङ्क्ति १:
#REDIRECT [[हेटौंडाहेटौँडा उपमहानगरपालिका]]
 
चितवन उपत्यकाको पुर्वी छेउमा अवस्थीत हेटौडा नेपालको प्रमुख औधोगीक तथा वाणीज्य शहर हो । शहरको दक्षीणपट्टी हेटौडा औधोगीक क्षेत्र रहेको छ । कपडा , फिल्म रिल , दन्तमञ्जन लगायत यो शहरका मुख्य उत्पादन हुन । केही क्षेत्रीय तथा जील्लास्तारीय कार्यलय रहेको हेटौडा मा वनबिज्ञान अध्यानसंस्थान हेटौडा बहुमुखी क्याम्पस लगायत क्यमपस तथा बिधालय रहेका छन त्यसैगरी हेटौडा अस्पतालका साथै केही प्राइभेट नर्सिङहोम हरू पनी रहेका छन । हेटौडा शहर रापती नदी किनारमा अवस्थीत छ । हेटौडा को जनसंख्या पुगनपुग नब्बे हजार जती छ हेटौडाको टेलीफोन कोड नं. ०५७ हो ।
"https://ne.wikipedia.org/wiki/हेटौडा" बाट अनुप्रेषित