"विश्व भोकमरी सूचकाङ्क" का संशोधनहरू बिचको अन्तर

सा
सामान्य सुधार
("Global Hunger Index" पृष्ठलाई अनुवाद गरि सृजना गरियो)
 
सा (सामान्य सुधार)
[[चित्र:2020_Global_Hunger_Index_by_Severity.png|alt=|thumb|300x300px| २०२० मा विश्व भोकमरी सूचकाङ्क]]
'''विश्व भोकमरी सूचकाङ्क''' '''(Global Hunger Index-GHI)''' विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो। GHIयसको गणना वार्षिक रूपमा गर्ने गरिन्छ, र यसको नतीजा प्रत्येक वर्ष अक्टोबरमा जारी गरिने रिपोर्टमा देखाइन्छ। <ref>2019 GHI: [https://www.globalhungerindex.org/about.html Chapter 1]</ref> <ref>[https://papers.ssrn.com/sol3/papers.cfm?abstract_id=3515120 Global Hunger Index.] "Global Hunger Index and the Paradox of Hunger". ''Human Rights & the Global Economy eJournal.'' Social Science Research Network (SSRN).</ref>
 
सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि सन् २०२० को रिपोर्ट अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम वर्गीकृत गरिएको छ। धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केहि देशहरूमा भोकमरी कायम छ र किहीमाकेहीमा झन् झन् खराब हुँदै गइरहेको छ।
 
== GHI कोसूचकाङ्कको गणना ==
विश्व भोकमरीको सूचक अङ्क ० र १०० को बीचमा हुन्छ। यो अङ्क जति कम भयो त्यति नै भोकमरी कम रहेको जनाउँछ। यसलाई तलको चार्टलेतालिकाले अझ स्पष्ट पार्छ: <ref name="GHI-Summary2016">von Grebmer, Klaus; Bernstein, Jill; Hossain, Naomi; Brown, Tracy; Prasai, Nilam; Yohannes, Yisehac; Patterson, Fraser; Sonntag, Andrea; Zimmermann, Sophia-Marie; Towey, Olive; and Foley, Connell. 2017. [https://www.ifpri.org/cdmref/p15738coll2/id/131420/filename/131631.pdf 2017 "Global Hunger Index: The inequalities of hunger: Synopsis"]. Washington, D.C.; Bonn; and Dublin: International Food Policy Research Institute, Welthungerhilfe, and Concern Worldwide.</ref>
{| class="wikitable"
|+
|}
 
== सन्दर्भ सामाग्रीसामाग्रीहरू ==
{{Reflist}}
 
== बाह्य लिंकहरूकडीहरू ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/999654" बाट अनुप्रेषित