"धीर शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
==शिक्षा डाइरेक्टर ==
[[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीपसिंह]]को शासनकालमा शिक्षा डाइरेक्टर जनरल धीरशमशेरको प्रयासको फलस्वरुपर इ. १८८० मा [[दरबार हाई स्कुल|दरबार हाइ स्कूल]]को सम्बन्ध [[कलकत्ता विश्वविद्यालय]]सित गाँसियो ।
==३८ सालको पर्व ==
प्राइम मिनिस्टर जनरल रणोद्दीपसिंह कुँवरको प्रशासनकालमा राणाविरोधी एउटा सशक्त राजनीतिक सङ्गठन षड्यन्त्रमा सकृय थियो। कमान्डर इनचिफ जनरल धीर शमशेर कुँवर राणाको विशेष होसियारीले गर्दा षड्यन्त्र सफल नहुँदै उक्त संगठन ध्वस्त भयो र उक्त संगठनका सदस्यहरूको निर्दयतापूर्वक दमन पनि गरियो। १९३६ बि.सं. मा भएको यस दमनमा कर्नेल श्रीविक्रमसिंह थापा आदि २३ जना व्यक्ती काटिएका थिए, १२ जना जति कैद र ७ जना निर्वासित गरिए।
 
==सन्तान==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/999644" बाट अनुप्रेषित