"विसं २०७२ को महाभूकम्प" का संशोधनहरू बिचको अन्तर

→‎भूकम्प: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५२:
 
वि.सं. २०७२ बैशाख १२ गते मध्यान्नमा गएको भूकम्पको धक्का नेपाल लगायत छिमेकी मुलुक भारत, बङ्गलादेश र चिनमा समेत महसुस भएको थियो । भूकम्पका कारण विश्वका १० पर्यटकिय उपत्यका मध्यको लाङटाङ उपत्यका हिउँ पहिरोमा पुरिएको छ । <ref>{{URL|ekantipur.com/np/2072/1/19/full-story/408309.html}}</ref>
यसै गरी [[सिन्धुपाल्चोक जिल्ला]]को सिपाघाट भन्ने बजार पनि पुरै बगरमा परिणत भएको छ ।थियो।<ref>{{URL|ekantipur.com/np/2072/1/19/full-story/408313.html}}</ref>। त्यसैगरी [[भीमसेन थापा]]ले निर्माण गर्न लगाएको [[धरहरा]] केवल इतिहासका पन्नामा सिमित भएको छ । यो भुकम्पले केवल घर जमिन मात्र हल्लाएन, सम्पुर्ण नेपालीको मुटु पनि हल्लायो
 
[[File:Dharhara_after_Nepalquake.JPG|200px|right|thumb|पूर्णरूपले नष्ट धरहरा]]