"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
यिनले वि.सं. १८९७ देखि १८९९ सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे।
==माथ्वरसिंह थापाको मुख्तियारी==
बि सं १९९० पौष ५ गते "मिनिस्टर एन्ड कमान्डर इनचिफ" भन्ने पदवीका साथ यिनले नेपाल अधिराज्यको मुख्तियारको अभिभारा सम्हाले। यस व्यवस्थाबाट फत्यजङ्ग शाह साविक भन्दा एक तह तल झरेर सामान्य मन्त्रीका रुपमा कायम भए।
वि.सं. १९०० देखि १९०२ सम्म [[भारत]]को [[गया]]मा निर्वासित रहे।
 
अब उप्रान्त नेपाल अधिराज्यका चौतारा तथा काजी लगायत सबै भाइ भारदारले कमान्डर इनचिफ माथवरसिंह थापाकै राय निर्देशन अनुसार काम गर्नु पर्ने भयो। चौतारा फत्यजङ शाहले आफ्नो यस अपमानलाई सहन गर्न सकेनन् र तीर्थ श्राद्ध गर्न गया जान्छु भनी भारत्तिर पलायन भै बिरामी भएको बाहाना गरि गोरखपुरको आसपासमै रोकिएर रहे। यसको प्रतिक्रिया स्वरुप यिनलाई १२ लाख रुपैयाँको बाँकी लाग्यो र यसैबापत बि सं १९०१ बैशाखको आरम्भमा यिनको सर्वस्व समेत हरण भयो।
 
वि.सं. १९०० देखि १९०२ सम्म [[भारत]]को [[गया]]मा निर्वासित रहे।
 
==दोश्रो कार्यकाल==
वि.सं. १९०२ मा नेपाल फिर्ती आउदा ''जनरल'' पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः ''[[मुख्तियार]]'' नियुक्त भए। कार्यकालमै रहँदा उनको हत्या भयो।