"सुनसरी" का संशोधनहरू बिचको अन्तर

New page: {{stub}} == यो पनि हेर्नुहोस् == नेपालको क्षेत्रिय बर्गिकरण Category:जिल्ला [[Category:...
 
पङ्क्ति १:
{{stub}}
 
सुनसरी जिल्ला नेपालको पूर्वीय जिल्ला हो। यो कोशी अञ्चलमा पर्दछ। यसको दक्षिणमा भारत,पूर्वमा मोरङ, उत्तरमा इलाम तथा धनकुटा जिल्ला र पश्चिममा कोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। धरान, इटहरी, इनरूवा, झुम्का, यस जिल्लाका मुख्य व्यापारिक केन्द्र हुन्। इनरूवा यहाँको सदरमुकाम हो। जिल्लाको मुख्य पेशा कृषि हो। धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ।
जिल्लामा मुख्यतयाः राई, लिम्बू, बाहुन, क्षेत्री, थारू, सतार आदि जनजातिको बसोबास पाइन्छ।
== यो पनि हेर्नुहोस् ==
[[नेपालको क्षेत्रिय बर्गिकरण]]
"https://ne.wikipedia.org/wiki/सुनसरी" बाट अनुप्रेषित