"मौसम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{मौसम}}
'''[[मौसमी गुरुङ|''मौसम'']]''' वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, वर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ ।<ref>Merriam-Webster Dictionary. [http://www.merriam-webster.com/dictionary/weather Weather.] Retrieved on 27 June 2008.</ref> सामान्यतया मौसम [[ऋतु]] अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन । मौसम अन्तर्गत : [[हुरी]], [[मेघगर्जन]] वा [[चट्याङ्]], [[आँधी]], [[वर्षा]], [[असिना]], [[हिमपात]], [[शीतलहर]] आदि पनि पर्दछन । सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा वर्षाको गतिविधिको रूपमा लिइन्छ, जबकी [[हावापानी]]ले वायुमण्डलको लामो अवधिको अवस्थालाई जनाउँछ ।<ref>{{cite encyclopedia | title = Climate | encyclopedia = Glossary of Meteorology | publisher = [[American Meteorological Society]] | url = http://amsglossary.allenpress.com/glossary/search?id=climate1 | accessdate =14 May 2008 }}</ref> सङ्क्षेपमा वातावरणमा हुने क्षण-क्षण को परिवर्तन नै मौसम हो ।
 
== सम्बन्धित लेखहरू ==
"https://ne.wikipedia.org/wiki/मौसम" बाट अनुप्रेषित