"न्युटनको गतिका नियमहरू" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा (GR) File:Sir Isaac Newton (1643-1727).jpgFile:Sir Isaac Newton (1643-1727).jpg File:Portrait of Sir Isaac Newton, 1689.jpg
पङ्क्ति २:
 
'''न्युटनको गतिका नियमहरू''' ({{lang-en|Newton's laws of motion}}) तीन भौतिक नियमहरु हुन् , जसले शास्त्रीय यान्त्रिकीको (classical mechanics) को जग बसालेको थियो ।
[[चित्र:Sir_Isaac_Newton_Sir Isaac Newton (1643-1727).jpg|thumb|भौतिकशास्त्री [[आइज्याक न्युटन|सर आइज्याक न्युटन]] (सी.ई. १६४३–१७२७) जसले गतिका नियमहरु बनाए]]
यी नियमहरूले कुनै पनि वस्तु र त्यसमा लाग्ने बल र त्यसमा त्यो बलको असरको रूपमा देखिने गतिको व्याख्या गर्दछ । अझ स्पष्टसँग भन्नुपर्दा, पहिलो नियमले गुणात्मक तरिकाले बलको परिभाषा गर्दछ, दोस्रो नियमले मात्रात्मक तरिकाले बलको मापन गर्दछ र तेस्रोले एकल पृथक शक्ति अवस्थित छैन भनेर जोड दिन्छ। आइस्याक न्युटनले गतिको तीन नियमहरू पहिलो पटक सन् १६८७ मा "फिलोसफिय नेचुरलिस प्रिंसीपिया मैथेमेटिका" (गणितीय सिद्धान्तको प्राकृतिक दर्शन; '{{lang-en|Mathematical Principles of Natural Philosophy}}')मा संकलित गरेका थिए।
----