"कृष्णप्रसाद भट्टराई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६७:
 
=== [[नेपालको जनआन्दोलन २०४६|२०४६ को जनआन्दोलन]] पछि ===
त्यस जनआन्दोलनको पार्टी सभापतिका रूपमा नेतृत्व गर्ने भट्टराई प्रजातन्त्र पुनर्स्थापना भएपछि पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बने। तोकिएको एक वर्ष भित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गराएर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका साथ पूरा गरे। २०४८ को निर्वाचनमा उनी पराजित भए। २०१५ मा गोर्खाबाट र २०५१ मा काठमाडौँ क्षेत्र नं. १बाट१ बाट निर्वाचनमा भाग लिँदा पनि उनी पराजित भएका थिए।
 
भट्टराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, [[सुवर्ण शमशेर राणा|सुवर्ण शम्शेर]] र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्दै आएका छन्। अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर करिब डेढ दशक जेल जीवन बिताउने भट्टराईले निर्वासन चाहिं कहिल्यै रूचाएनन्। <ref>कृष्णप्रसाद भट्टराई शब्दचित्र: तुल्सी भट्टराई NepalBritain.com</ref>