"महाशिवरात्रि" का संशोधनहरू बिचको अन्तर

हटाइएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०८:
;मोक्षको लागी
शिवरात्रिका दिन एक मुखे रूद्राक्षलाई गङ्गा जलले स्नान गराएर धूप-दीप गरी आसनमा स्वच्छ कपडा ओछ्याई स्थापना गरी शिवरूपी रूद्राक्ष सम्मुख बसेर सवा लाख "ॐ नम: शिवाय" मन्त्र जपको सङ्कल्प गरी जाप आरम्भ गर्ने तथा शिवरात्रि पछि पनि जापलाई निरन्तरता दिई पूर्ण भएपछि साङ्गे गर्दा मोक्ष प्राप्ति हुने मान्यता छ।
 
== अभिषेक ==
भगवान शिवको अभिषेक अनेकौ किसिमले गरिन्छ ।
जलाभिषेक : जलबाट, र दुग्धापभिषेक : [[दूध]]बाट
 
== आयोजन अनुष्ठान मेला ==
"https://ne.wikipedia.org/wiki/महाशिवरात्रि" बाट अनुप्रेषित