"बम शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
 
==पृष्ठभूमि==
उनको जन्म वीरवह शाहका छोराको रूपमा भयो। उनी श्री श्री श्री श्री महाराज अधिराजकुमार [[चन्द्ररुप शाह]]का नाति र गोरखाका राजा [[पृथ्वीपति शाह|पृथ्वीपत्ति शाह]]का पनाति हुन्। उनका भाइहरू.दिलिप शाह, [[हस्तीदल शाह]] र रूद्रवीर शाह हुन्। बम शाह विसं १८१२ मा जन्मेका हुन् भन्ने कुरा उस बेलाका केही भारदारहरूको जन्म संवत् टिपिएको एउता कागतबाट थाहा पाइन्छ। यो कागत लक्ष्मीपती पाँडेको परम्पराको हो।
 
==नेपाल अंग्रेज युद्ध==
उनी सन् १८०० मा मन्त्री थिए। सन् १८१४-१८१६ मा [[कुमाउँ]]का बडाहाकिम बने। युद्धमा भाइ [[हस्तीदल शाह|हस्तीदल]] मारिएपछि पीडाले आघात वृद्ध बम शाहले समर्पण गरे। त्यसपछि एक चिठ्ठी पश्चिम किल्लाका सर्वोच्च कमान्डर [[अमरसिंह थापा]]लाई पठाए।<ref>http://www.nepalarmy.mil.np/history.php?page=two&gt;</ref>
"https://ne.wikipedia.org/wiki/बम_शाह" बाट अनुप्रेषित