"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

माघ १७
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २८:
 
==मृत्यु==
बलभद्र कुँवरको मृत्यु पञ्जाबी राजा रणजीत सिंहको लागि पेशावर, [[पञ्जाब, भारत|पञ्जाब]]मा लड्दा अफ्गानी फौजको तोपले भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।<ref name="नेपाली वीरताको जिउँदो इतिहास"/> सीख अफगान युद्ध मिति १४/३/१८२३ ई. भनी ईतिहास प्रवेशमा (४६९ पृष्ठ ) दिइएको छ। सो सालको पात्रोसँग मिलाई गणना गर्दा विसं १८७९ चैत्र ३ गते मार्च १४ पर्छ। सो लडाइँकोकुरा बुझ्न भीमसेन थापाले लाहोर पठाएका मानिसले लेखेको पत्र अनुसार "चैतका ३ दुन जांदा अजिम षांसंग पेशौरमा नौशेरा भन्याको ठाउँमा हाम्रा पनि लडाइँ भयो। कप्तान बलभद्र कुँमर पर्या" भनी लेखिएको छ। यो पत्र बीस १८८० को हो। यसकारण विसं १८७६ चैत्र ३ गते पेशावर नौशेरामा बलभद्र कुँवरको मृत्यु भएको देखिन्छ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/बलभद्र_कुँवर" बाट अनुप्रेषित