"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
 
==जन्म==
श्री ३ चन्द्रको जन्म १९२० असार २६ गते बुधबारका दिन भएको थियो ।<ref name=":0" /> उनी आफ्नी माता रानी नन्द कुमारी थापा (गोदार)का चौथो पुत्र हुन् । उनका मावली हजुरबुवा काजी [[हेमदलसिंह थापा]] र मामा काजी कर्णेल [[केशरसिंह थापा]] हुन् । सात महिना गर्बमागर्भमा रहेर जन्मेका र पातलो ज्यान भएकाले यिनलाई [[जङ्गबहादुर राणा|श्री ३ जंग]]ले फिस्टे भनेर बोलाउनो हुनाले उनलाई '''फिस्टे महाराज''' भनेर समेत चिनिन्छ । उनी [[जङ्गबहादुर राणा|श्री ३ जंगबहादुर राणा]]लाई आफ्ना आदर्श र नमुना पुरुष ठान्दथे ।<br />
 
== बयालीस सालको पर्व ==
[[४२ सालको पर्व]]
 
चन्द्र शमशेरले सुरुमा प्राइममिनिस्टर [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दिप सिँह]] गोली चलाउने भने पनि [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दिप सिँह]]को निवास [[नारायणहिटी दरबार सङ्ग्रहालय|नारायणहिटी दरबार]]मा पुगेपछि "मेरी श्रीमती गर्बवती छे, मा गोली चलाउदिन " भने। त्यसपछि [[खड्ग शमशेर जङ्गबहादुर राणा|खड्ग]], [[भीम शमशेर जङ्गबहादुर राणा|भिम]] र डम्बर ले [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दिप सिँह]] माथि गोली प्रहार गरेका थिए।
 
== कमान्डर इनचिफ ==