"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
}}
 
‘'''अब यस्तो कहिल्यै नहोस्'''’ इतिहास सिरोमणी [[बाबुराम आचार्य]]का ऐतिहासिक लेखहरूको सँगालो होहो। राजा [[पृथ्वीनारायण शाह|पृथ्वीनारायण शाहको]] मृत्यु पश्चात वि.सं. १८३१ देखि १९५८ सम्म नेपालमा सत्ता संघर्षका अनेकन् पर्व भए ।भए। ती पर्वमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानाबानाबारे इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा सविस्तार व्याख्या गरेका छन् ।छन्। २०१५ सालको आसपासमा लेखिएका यी लेखहरूमा [[बहादुर शाह]] देखि [[देव शमशेर जङ्गबहादुर राणा|देव शम्सेर]]का पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरूको बारेमा जानकारी पाइन्छ। विशेषगरी [[बहादुर शाह]]को हत्या, [[भीमसेन थापा|भिमसेन थापा]]को उदय र अवसान, जंगबहादुर कुँवर राणाको उदय र राणा शासनको प्रारम्भिक विकासक्रमका बारेमा एकदमै महत्त्वपूर्ण जानकारीहरु यसमा समेटिएका छन् ।
 
पुस्तकमा बहादुर शाहको हत्याकाण्डहत्या, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अस्त, इतिहासका कुख्यात [[कोत पर्व|कोतपर्व]], [[भण्डारखाल पर्व]] र [[अलौ पर्व|अलौपर्व]], लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र, [[४२ सालको पर्व]] र [[देव शमशेर जङ्गबहादुर राणा|देव शमशेर]] विरुद्धको [[राज्यविप्लव|कु]] जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ। भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्राकुराहरु गाएको भएपनि उनले शक्ति हातपार्नका लागि गरेका हत्याहरूको विवरण इतिहासहरूमा पाइँदैन ।पाइँदैन। त्यस्तै उनको मृत्युको हकमा पनि अनेक भनाइहरु पाइन्छपाइन्छ। यसमा पुरानो विष मुद्दालाई बल्झाएर पाँडेहरूले षडयन्त्र गरी आत्महत्या गर्न बाध्य तुल्याएको तर उनी ९ दिनसम्म तड्पिएर विष्णुमतिको किनारमा अन्तिम स्वास फेरेको भन्ने उल्लेख छ
 
इतिहासकार बाबुराम आचार्यद्वारा लिखित पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ वि.सं. २०५५ सालमा प्रकाशित भएको थियोथियो। धेरैले बडो चाखपूर्वक पढेको सो पुस्तकको चर्चा सेलाउन पनि पाएको थिएन, वि.सं. ०५८ सालमा [[दरबार हत्याकाण्ड|राजदरबार हत्याकाण्ड]]मा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भयो ।भयो। इतिहास दोहोरियो ।
 
== विषयसूची ==
पङ्क्ति १०२:
#
 
== बहादुर शाहशाहको हत्या ==
बाअबुरामबाबुराम आचार्यको यस पुस्तकमा राजेन्द्रलक्ष्मी भन्दा बढि बहादुर शाह प्रति सहानुभुति देखाइएको छ। [[शेरबहादुर शेरबहादुरलेशाह|शेरबहादुर]]ले बहादुर शाहको हत्याका लागि रणबहादुर शाहलाई उक्साएका थिए ।थिए। प्रतापसिंह शाह बलियो भइदिएका भए र पिता जस्तै दूरदृष्टिवाला भएका भए उनले भाइ बहादुर शाहसँग मिली देशको सिमा बढाउने र गाभिएका राज्यभित्र भावनात्मक एकिकरण गराएर राज्य बलियो बनाउन तर्फ लाग्थे होला ।होला। त्यसो भएको भए इतिहास नै फरक हुने थियो ।थियो। तर पृथ्वीनारायण शाहपछिका सिंहासनका उत्तराधिकारीहरु मोज मस्ती र सत्ता अधिकार प्राप्तिको लुछाचुँडिमै व्यस्त भए ।भए। त्यसैको फाइदा कहिले थापा त कहिले कुँवर राणाले उठाएको विश्लेषण आचर्यको रहेको छ ।
 
=== '''नेपाल र चिन युद्ध''' ===
नौ हजारजछि चिनियाँ सैनिकहरूको नेतृत्व ग्रहण गर्दै सेनापति तुङ्थ्वाङ्ले केरुङ्तर्फको बाटो हुँदै विं.सं. १८४९ को आषाढमा नेपाल प्रवेश गरिरहेका सैनिकलाई लिस्ती नामक ठाउँमा [[नेपाली सेना]]ले वीरतापूर्वक रोकिदिएका थिए ।थिए। बेत्राबती नदि पार गरेका तीनहजार चिनियाँ सैनिकको फौजलाई हराइ चिनीयाहरूलाई पछि हट्न बाध्य पारे पछि नेपाल र चिन बीच सन्धी सम्पन्न भएको थियो ।थियो। यी केही गौरव गर्नु पर्ने कुराहरु पनि बाबुराम आचार्यले पुस्तकमा उल्लेख गरेका छन् ।छन्। [[बहादुर शाह]]ले यी युद्धमा बढि खर्च गरेको भन्ने आरोप खेप्नु परेको कुरा पनि पुस्तकमा उल्लेख छ ।
 
==भिमसेन थापा (उदय र अस्त)==
“राजा श्री ५ राजेन्द्रविक्रम शाह तथा [[साम्राज्य लक्ष्मी देवी|महारानी साम्राज्यलक्ष्मी देवी]]कै निर्देशनानुसार रगतले लथपथ भएको भिमसेन थापाको अद्र्धचेत शरीर त्यसै दिन विष्णुमती नदीको त्यसे बगरमा लगरेर लावारसि अवस्थामा फ्याँकियो जुन बगरमा तेत्तीस वर्षजति पहिले चौतारा विदुर शाही, चौतारा [[शेरबहादुर शाह|शेरबहादुर शाही]](लयाइते तर्फका [[रणबहादुर शाह]]का दाजुहरु, शेरबहादुरले बहादुर शाहको हत्याका लागि रणबहादुर शाहलाई उक्साएका थिए र पछि रणबहादुरलाई सभामै तरबार प्रहार गरेर मारेका पनि थिए)लाई [[जङ्गबहादुर राणा|जंगबहादुर कुँवर राणा]]का पिता [[बालनरसिंह कुँवर|बालनरसिंह]]ले शेरबहादुरलाई लगत्तै मारेका थिए ) तथा पाल्पा राज्यका राजा [[पृथ्वीपाल सेन]] लगायतका पैँचालीस जनाजति निरपराध व्यक्तिका लासहरु अमानुषिक रूपमा स्याल, कुकुर तथा गद्धिहरूलाई निर्दयतापूर्वक लुछाइएका (रणबहादुर शाहको हत्याको अभियोगमा विभिन्न व्यक्तिहरुद्वारा मारिएका भएपनि भिमसेन थापाले शक्ति हत्याउने नियतकासाथ सबै रचेको आरोप आचार्यले लाएका छन्।
 
साउन महिनाको मध्य–वर्षादको झरी तथा हुरीमा भिज्दै जीवन र मरणको दोसाँधमा रहेर घुर्र–घुर्र गर्दै स्याल, कुकुर र गिद्धहरुकै बीचमा ९ दिनसम्म जीवित रही अन्त्यमा ६४ वर्षको उमेरमा त्यसै बगरमा यिनले (भिमसेन थापाले) आफ्नो जीवनलीलालाई समाप्त गरे (वि.सं. १८९६, श्रावण १६) ।”। ”
==गल्तीहरु==
पुस्तकका कम्जोर पक्षमा मितिहरु नेपाली र अंग्रेजी लेख्ने क्रममा भएका गल्तीहरु दोश्रो संस्करणमा पनि सम्पूर्ण रूपले सच्चिएका छैनन् ।छैनन्। एकाध बाहेक इतिहास लेखनको आधार प्रष्ट रूपमा उल्लेख गरिएका छैनन् ।छैनन्। पुस्तकमा उल्लेख गरिएका घटनाहरू कुनै आँखादेखि बयान नभएकाले श्रोत सन्दर्भ सामग्रीको उल्लेख भएको भए विश्वस्नीयता थपिन्थ्यो र थप अध्ययन गर्न इच्छुकका लागि पनि बाटो खुल्थ्यो।
 
जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्तक हो ।हो। <ref>https://randompilgrimat.blogspot.com/2016/12/blog-post_30.html</ref>
 
==सन्दर्भ सामग्रीहरू==