"नेपाल" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १००:
नेपालको एकीकरण हुनुभन्दा अघि काठमाडौँ उपत्यकालाई नेपाल भनेर चिनिन्थ्यो। नेपाल शब्दको वास्तविक उत्पत्ति अनिश्चित छ। नेपाल शब्द चौथो शताब्दी ईसापूर्वमा पुरानो भारतीय साहित्यिक ग्रन्थहरूमा देखा परेको थियो।<ref>{{वेब स्रोत|भाषा=नेपाली|शीर्षक=यस्तो छ नेपालको नामाकरणदेखि २०७२ सम्मको इतिहास|युआरएल=http://www.kathmandutoday.com/2015/10/142683.html|वेबसाइट=काठमाडौँ टुडे|प्रकाशक=|मिति=|पहुँचमिति=२४ अक्टोबर २०२०}}</ref> सबैभन्दा पुरानो ग्रन्थहरूमा अज्ञात योगदानहरू भएको मानिन्छ जुन प्रारम्भिक आधुनिक अवधि भन्दा अगाडि हो। तथापि, यसले एक पूर्ण कालक्रम स्थापना गर्न सक्दैन। इतिहासमा पूर्ण चित्रको अभाव, भाषाविज्ञान वा सान्दर्भिक भारोपेली र [[भोट-बर्मेली भाषा परिवार|भोट-बर्मेली भाषा]]हरूको अपर्याप्त ज्ञानको अभावले एक व्यावहारिक सिद्धान्त प्रदान गर्ने शैक्षिक प्रयासहरू यसमा बाधक बनेका छन्।<ref>{{वेब स्रोत|भाषा=नेपाली|शीर्षक=नेपाल शब्दको उत्पत्ति|युआरएल=https://m.facebook.com/ktmishamro/posts/520132777997268|वेबसाइट=|प्रकाशक=|मिति=|पहुँचमिति=२४ अक्टोबर २०२०}}</ref>
 
हिन्दू पौराणिक कथा अनुसार नेपालले यसको नाम '''ने''' भन्ने पुरातन हिन्दू ऋषिबाट लिएको प्राप्त गरेको थियो, जुन विभिन्न प्रकारले ने मुनि वा नेमी भनेर चिनिन्छन्। पशुपति पूर्णाका अनुसार '''ने'''द्वारा सुरक्षित गरिएको स्थानको रूपमा हिमालयको मध्य भागमा रहेको देशलाई नेपाल भनेर चिनिन्थ्यो। नेपाल महात्म्यका अनुसार,पशुपतिले नेमीलाई देशको सुरक्षामा खटाएका थिए।<ref name=Prasad>{{Cite book |title=The Life and Times of Maharaja Juddha Shumsher Jung Bahadur Rana of Nepal|last=Prasad|first=Ishwari|year=1996|publisher=Ashish Publishing House|location=New Delhi|isbn=817024756X|via=Google Books|url=https://books.google.com/books?id=yEvbH8Fv-boC}}</ref> बौद्ध पौराणिक कथा अनुसार, मञ्जुश्री बोधिसत्वले काठमाडौँ उपत्यकामा रहेको दहको पानी चोभारबाट बाहिर पठाएर वस्तिबस्ती बसालेको किम्बदन्तिकिंवदन्ती पाइन्छ भने ''ने''ले यहाँ बसोबास गर्ने समुदायको हेरचाह गर्ने घोषणा गरेका थिए। ने ऋषिले पालन अर्थात् संरक्षण गरेको हुनाले यो भूभागको नाम नेपाल रहन गएको मानिन्छ। नेपाली दस्तावेज अनुसार सन् १३०० ताका तयार पारिएको ‘गोपाल राजवंशावली’ र सोही समयका अन्य वंशावलीमा ‘नेपाल’ को व्याख्या पाइँदैन, तर पछि आउने स्थानीय वंशावली (मुख्यतः १८२०–१८८० को समय) मा भने ‘नेपाल’ नामको व्याख्या र विश्लेषण पाउन सकिन्झ। पछिल्ला हिन्दू र बौद्ध दस्तावेजमा ‘नेपाल’ शब्दको उत्पत्ति ने नाम गरेको गाई या यही नामको आदिबुद्धबाट भएको भन्ने दाबी रहेको छ।<ref name=हिमालखबर/>
 
नर्वेली संस्कृत विद्वान क्रिश्चियन लासेनले, नेपाल, निपा (पहाडको फेद) र आला (अलायको संक्षिप्त प्रत्यय) अर्थात् '''निपालय'''बाट आएको भन्ने कुराको प्रस्ताव गरेका थिए र यसको अर्थ "पहाडको फेदमा बस्नु" भन्ने हुन्छ।<ref>{{वेब स्रोत|भाषा=नेपाली|शीर्षक=नेपाल उपत्यकाको उत्पत्ति|युआरएल=http://loksewasahayoginepal.blogspot.com/2015/08/blog-post_83.html?m=1|वेबसाइट=लोकसेवा सहयोगी|प्रकाशक=|मिति=|पहुँचमिति=२४ अक्टोबर २०२०}}</ref> उनले ने मुनिको
संरक्षणबाट नेपाल शब्द आएको हो भन्ने मिथकलाई तथ्यसङ्गत ढङ्गले खारेज गरेका थिए। फ्रान्सेली विद्वान सिल्भाँ लेभीले लासेनको सिद्धान्त माथि असन्तुष्टि जनाएका थिए र आफूले कुनै पनि प्रस्ताव जारी भनेका गरेका थिएनन्। उनका अनुसार ‘नेवार’ शब्दको उत्पत्ति ‘नेपाल’ बाट भएको हो, या त स्थानीय नाम संस्कृतिकरणद्वारा ‘नेपाल’ भएको हो भन्ने मान्यता राखेका थिए। नेपा तिब्बती-बर्मेली शब्द हो जुन ने (गाईवस्तु) र पा (संरक्षक) मिलेर बनेको छ भन्ने कुराको प्रस्ताव पनि गरिएको छ र यसले उपत्यकाका प्रारम्भिक बासिन्दाहरू गोपाल (गोठालाहरू) र महिस्पाल (भैँसी बथान) थिए भन्ने कुरा झल्काउँदछ। सुनिति कुमार चटर्जी नेपाल भोट-बर्मेली जराबाट उत्पन्न भएको हो भन्ने विश्वास गर्छन्।<ref name=हिमालखबर/> निष्कर्षमा, सिल्भाँ लेभी, राल्फ टर्नर, सुनितिकुमार चटर्जी र बाबुराम आचार्य लगायतका विद्वानहरू नेपाल शब्द ‘नेवार’ को संस्कृतिकरणद्वारा भएको भन्नेमा सहमत छन्। नेपालका [[भोट-बर्मेली भाषा परिवार|भोट–बर्मेली भाषा]]हरूमा ‘ने’ भन्नाले चौपाया, गाई या भैँसी, र ‘पा’ ले मानवलाई जनाउँदछ।<ref>{{वेब स्रोत|भाषा=नेपाली|शीर्षक=उसबेलाको नेपाल|युआरएल=https://nepalmag.com.np/history/2016/10/16/20161016181055|वेबसाइट=|प्रकाशक=नेपाल पत्रिका|मिति=|पहुँचमिति=२४ अक्टोबर २०२०}}</ref> ने (गाई, भैँसी, चौपाया) र पा (वासी, रखवाला) दुई मिलेर ‘नेपा’ बन्छ भने ‘नेपा’ को संस्कृतिकरणद्वरा नेपाल भएको मानिएको छ।<ref name=हिमालखबर>{{वेब स्रोत|लेखक=कनकमणि दीक्षित|भाषा=नेपाली|शीर्षक=‘नेपाल’ शब्दको पुरातत्व|युआरएल=https://www.himalkhabar.com/news/9995|वेबसाइट=|प्रकाशक=हिमाल खबर|मिति=|पहुँचमिति=२४ अक्टोबर २०२०}}</ref><ref>{{Cite book |title=Le Nepal : Etude Historique d'Un Royaume Hindou|last=Levi|first=Sylvain|location=Paris|publisher=Ernest Leroux|year=1905|volume=1|pages=222–223|language=फ्रान्सेली}}</ref>
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/नेपाल" बाट अनुप्रेषित