"नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १६२:
[[चित्र:Nepal topo en.jpg|thumb|250px|नेपालको भौगोलिक नक्सा]]
[[चित्र:KaliGandaki.jpg|thumb|250px|सुक्खा हिमाली पृष्ठभूमि]]
नेपाल मोटामोटी चारकुने आकारको छ । नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० माइल) र चौडाई २०० किलोमिटर (१२५ माइल) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ [[वर्ग किलोमिटर]] (५६,८२७ वर्ग माइल)छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ: हिमाली क्षेत्र, [[पहाडी प्रदेश|पहाड]], र [[तराई प्रदेश (नेपाल)|तराई]]। यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यीनीहरूलाईयिनीहरूलाई नेपालका प्रमुख नदीहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन्। तराइतराई क्षेत्र र पाहाडीपहाडी क्षेत्रका बिचबीच दक्षिणमा चुरे तथा उत्तरमा माहाभारत शृङ्खलाले घेरिएका विभिन्न सात वटा उपत्यकाहरूको समूह छ जसलाई [[भित्री मधेशमधेस]] पनि भनिन्छ। [[भारत]]सँग जोडिएको [[तराई प्रदेश (नेपाल)|तराइ]] फाँट [[गङ्गा नदी|भारतीय-गंगा समथर]]को उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: [[सप्तकोशी नदी|कोशी]], [[गण्डकी नदी|गण्डकी]] (भारतमा गण्डक नदी), र [[कर्णाली नदी]]। यो भूभाग उष्म र सन्तृप्त छ । नेपाल र [[बङ्गलादेश]]को सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल) को एउटा सांघुरो [[चिकेन्स् नेक]] भन्ने क्षेत्रबाट छुट्टिएका छन् । यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ ।
 
पहाडी भूभागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फिट) उचांईकाउचाईका पर्वत पर्दछन् । यो क्षेत्रमा महाभारत लेक र सिवालिक शृङ्खला (चुरिया) नामका दुई साना पहाडी शृङ्खला मुख्य शृङ्खला हुन्। पहाडी क्षेत्रमा काठमाडौँ उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा सहरी क्षेत्र हो। पहाडी क्षेत्रको [[उपत्यका]] हरूको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ ।
 
हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमशृङ्खलाहरू पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सीमानामा संसारको सर्वोच्च शिखर, [[सगरमाथा]] ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ । संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन् । [[कञ्चनजङ्घा हिमाल|कञ्चनजङ्घा]], संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वनविनास एक मुख्य हो जसले गर्दा भूक्षय र परिस्थितिकीय प्रणाली विनास हुन्छ। संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र [[चीन]] ([[तिब्बत]])को सीमानामा अवस्थित छ । यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी पर्वतपृष्ठ (ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ । जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्छन् । अन्य चढिने हिमालमा अन्नपूर्ण (१,२,३ र ४) अन्नपूर्ण शृङ्खलामा पर्दछन् ।
"https://ne.wikipedia.org/wiki/नेपाल" बाट अनुप्रेषित