"नेपाल" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २६०:
 
== स्वास्थ्य ==
नेपालमा धेरै पहिले देखिनै आयुर्वेदीयआयुर्वेदिक प्राकृतिक चिकित्सा पद्धति उपयोगमा थियो। वैद्य र परम्परागत चिकित्सकहरू गाउँघर तथा सहरमा स्वास्थ्यसेवा पुर्याउँथे, उनीहरूको औषधिका श्रोतहरू नेपालको हिमालदेखि तराईसम्म पाइने जडिबुटीहरू नै हुन्थे। आधुनिक चिकित्सा पद्धतिको सुरुवात राणा प्रधानमन्त्री जङ्गवहादुरजङ्गबहादुर राणाको बेलायत यात्रा पछि दरवारदरबार भित्र सुरु भए तापनि नेपालमा आधुनिक चिकित्सा संस्थाको रूपमा राणा प्रधानमन्त्री वीर सम्शेरकोशम्शेरको पालमा काठामाण्डौमाकाठमाडौँमा सन १८८९ मा स्थापित [[वीर अस्पताल]] नै हो। त्यसपछि चन्द्र सम्शेरकोशम्शेरको पालामा स्थापित त्रि-चन्द्र सैनिक अस्पताल हो। हाल [[नेपालका अस्पतालहरू]] सामान्यतया आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आधुनिक चिकित्सा गरी सरकारी सेवा विद्यमान छ। नेपालमा २०६२।६३ मा अस्पतालको संख्या ८९, प्रथामिक स्वास्थ्य चौकी १८०, स्वास्थ्य चौकी ६९९, उपस्वास्थ्य चौकी ३१३१, आयुर्वेदिक औषधालय २९३, प्रति डाक्टर जनसङ्ख्या २०,९९१ र प्रति अस्पताल सैया ३८८९ उपलव्धउपलब्ध छ ।<ref>[[स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय]]को प्रतिवेदन २०६४</ref>
 
== सेना तथा सुरक्षा अङ्ग ==
"https://ne.wikipedia.org/wiki/नेपाल" बाट अनुप्रेषित