"कामसूत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
 
पङ्क्ति ३०:
== काम-विषयक अन्य प्राचीन ग्रन्थ ==
* '''ज्योतिरीश्वर कृत [[पंचसायक]]''' :- मिथिलानरेश हरिसिंहदेवका सभापण्डित कविशेखर ज्योतिरीश्वरद्वारा प्राचीन कामशास्त्रीय ग्रन्थहरूलाई आधार ग्रहण गरी यस ग्रन्थको रचना गरेका हुन्। ७ अध्याय तथा ३९६ श्लोकमा सङ्ग्रहिति यो ग्रन्थ लोकप्रिय रहेको छ।
* '''पद्मश्रीग्यान कृत [[नागरसर्वस्व]]''':- कलामर्मग्य ब्राह्मण विद्वान वासुदेवबाट प्रेरित भै बौद्धभिक्षु पद्मश्रीग्यान दशौँ शताब्दि तिर रचित यसमा ३८ परिच्छेद भित्र ३१३ श्लोक छन् ।छन्।
* '''जयदेव कृत [[रतिमंजरी]]''' :- एकदमै सानो आकारमा रहेको ६० श्लोकमा वर्णित यस लघु ग्रन्थ साहित्यमा अति नै प्रचलित छ ।छ।
* '''कोक्कोक कृत [[रतिरहस्य]](Ratirahasya)''' :-वात्सायनको कामसूत्र पछि सर्वाधिक प्रसिद्दि प्राप्त यस ग्रन्थको रचना दशौँ शताब्दिको अन्त तिरमानिएको छ । यसको नाम, यसको रचना [[कोक्कोक]](पारिभद्रका नाति एंव तेजोकका पुत्र)बाट भएको छ। यसको प्रसिद्धिको कारण कतै कतै यौन शास्त्रलाई नैकोक शास्त्र पनि भन्ने चलन छ । यसमा १५ अध्याय र ५५५ श्लोकहरू छन । कामसूत्र केही जटिल तथा सङ्केतात्मक भएकोले रतिरहस्यको प्रसिद्दि बढेको भनाई छ । पश्चिमी विद्वानहरूले कामसूत्रको पनि खोज गर्नु अघिको समयमा भारतिय उपमहाद्वीपमा रतिरहस्य वढि प्रचलित रहेको थियो ।थियो। '''कामसूत्र''' कामदेवलाई अर्पण गरिएको छ भने '''रतिरहस्य''' कामदेव का स्त्री रति लाई अर्पण गरिएको छ । कामसूत्रमा ४ अङ्कलाई प्रधान मानिएको छ भने यसमा ५ अङ्कलाई प्रधान मानिएको छ ।छ।
* '''कल्याणमल्ल कृत [[अनंगरंग]]''':- लोदिवंश का मुस्लिम शासक अहमद खान का पुत्र लाड खानको कौतुहलता साम्य पार्न प्रचलित कामशास्त्रहरूमा आधारित यस ग्रन्थको रचना भूप मुनिका नामले प्रसिद्ध कलाविदग्ध '''कल्याणमल्ल'''द्वारा भएको विश्वास गरिन्छ। यस ग्रन्थ १० अध्याय रहेका छन् । <ref name= "कामसुत्र"/>
 
"https://ne.wikipedia.org/wiki/कामसूत्र" बाट अनुप्रेषित