"कामसूत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २९:
 
== काम-विषयक अन्य प्राचीन ग्रन्थ ==
* '''ज्योतिरीश्वर कृत [[पंचसायक]]''' :- मिथिलानरेश हरिसिंहदेवका सभापण्डित कविशेखर ज्योतिरीश्वरद्वारा प्राचीन कामशास्त्रीय ग्रन्थहरूलाई आधार ग्रहण गरी यस ग्रन्थको रचना गरेका हुन।हुन्। ७ अध्याय तथा ३९६ श्लोकमा सङ्ग्रहिति यो ग्रन्थ लोकप्रिय रहेको छ।
* '''पद्मश्रीग्यान कृत [[नागरसर्वस्व]]''':- कलामर्मग्य ब्राह्मण विद्वान वासुदेवबाट प्रेरित भै बौद्धभिक्षु पद्मश्रीग्यान दशौँ शताब्दि तिर रचित यसमा ३८ परिच्छेद भित्र ३१३ श्लोक छन् ।
* '''जयदेव कृत [[रतिमंजरी]]''' :- एकदमै सानो आकारमा रहेको ६० श्लोकमा वर्णित यस लघु ग्रन्थ साहित्यमा अति नै प्रचलित छ ।
"https://ne.wikipedia.org/wiki/कामसूत्र" बाट अनुप्रेषित