"कामसूत्र" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू==
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
'''कामसूत्र''' महर्षि वात्स्यायनद्वारा लिखित तथा [[विश्व]] प्रसिद्ध प्राचीन कामशास्त्र (Sexology) हो । महर्षि [[वात्स्यायन]]को कामसूत्र विश्वको प्रथम [[यौन]] [[संहिता]] मानिएको छ । सात भाग (अधिकरण), ३६ अध्याय, ६४ प्रकरणमा बाँडिएको यो ग्रन्थ स्त्री र पुरुष दुवैलेदुबैले समानरूपमा अध्ययन र मनन गर्नुपर्ने बताईएको छ । आलिँगन, चुम्बन, स्पर्श, दाँत र नङ्को प्रयोग, सित्कार, यौन अङ्गको आधारमा स्त्री र पुरुषको बर्गिकरणवर्गीकरण, स्त्री र पुरुषमा हुनुपर्ने ६४ कला, वर्जित सम्बन्ध, स्वीकृत सम्बन्ध देखि कामक्रियाको समयमा अपनाउनुपर्ने विधि वारेमाबारेमा वर्णन गरिएको यस ग्रन्थको विश्वका प्राय:प्रायः सवैजसोसबैजसो भाषामा अनुवाद र उद्दरण गरिएको पाईन्छ ।<ref name= "कामसुत्र">[http://books.google.co.in/books?id=7bdtuDOPo0kC&printsec=frontcover#v=onepage&q&f=false बृहत वात्सायन कामसूत्र]</ref>
 
==काम सूत्रका सात भाग==
"https://ne.wikipedia.org/wiki/कामसूत्र" बाट अनुप्रेषित