"फुङ्फुङे झरना" का संशोधनहरू बिचको अन्तर

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट दुई घण्टा मोटर बाटोको यात्राबाट पुग्न सकिन्छ । यहाँ स्थानीयहरूले आकर्ष झरना भन्दा झरनाको भेदी र मिक्वाखोला नदिको सङ्घम स्थल वरिपरि खोला र नदिले खेरिएको बिचमा एक टापुमा अवस्थित देविधान प्रति ठुलो आस्था राख्छन यहाँ सिजनमा २० देखि ३० समूह सम्म पुजापाठ गर्नेहरूको भिर लाग्छन यहाँ विशेष गरी पोका पाठाले बलि पुजा गर्ने चलन छ ।
सा सुधार गरियो
पङ्क्ति १:
'''फुङ्फुङे''' वा '''फङफङदेन''' झरना [[ताप्लेजुङ जिल्ला]]को मिक्वाखोला गाउँपालिका साविक सावाँ गाविस स्थित एक आकर्षक झरना हो।<ref>{{Cite web |url=https://thahakhabar.com/news/71238/ |title=ताप्लेजुङमा पर्यटन प्रवर्द्धनका लागि ४ करोड |website=थाहा खबर |language=नेपाली |accessdate=2021-03-04}}</ref> ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट दुई घण्टा मोटर बाटोको यात्राबाट यो झरना रहेको स्थानसम्म पुग्न सकिन्छ। यहाँका स्थानीय वासीहरूले आकर्षक झरना भन्दा झरनाको भेदी र मिक्वाखोला नदिको सङ्गम स्थल वरिपरि खोला र नदीले घेरिएको बिचमा एक टापुमा अवस्थित देवीधान प्रति ठुलो आस्था राख्छन्। यहाँ एक मौसममा २० देखि ३० समूहसम्मको पूजापाठ गर्नेहरूको घुइचो लाग्ने गरेको छ। यहाँ विशेष गरि बोका पाठा बलि पूजा गर्ने चलन छ।<ref>{{Cite web |url=https://www.blastkhabar.com/news/2021/01/07/118919.html |title=फुङ्फुङेमा भीडभाड |website=ब्लास्ट खबर |language=नेपाली |accessdate=2021-03-04}}</ref>
''<sub><code><u><big>'''फङफङदेन झरना [[ताप्लेजुङ जिल्ला]] मिक्वाखोला गाउँ पालिका साबिक सावाँ गा:बि:स: स्थथित एक आकर्षक झरना हो।'''</big></u></code></sub>''
 
==सन्दर्भ सामग्रीहरू==
'''''<sub><code><u><big>ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट दुई घण्टा मोटर बाटोको यात्राबाट पुग्न सकिन्छ । यहाँ स्थानीयहरूले आकर्षक झरना भन्दा झरनाको भेदी र मिक्वाखोला नदिको सङ्घम स्थल वरिपरि खोला र नदिले घेरिएको बिचमा एक टापुमा अवस्थित देविधान प्रति ठुलो आस्था राख्छन यहाँ सिजनमा २० देखि ३० समूह सम्म पुजापाठ गर्नेहरूको भिर लाग्छन यहाँ विशेष गरी बोका पाठा बलि पुजा गर्ने चलन छ ।</big></u></code></sub>'''''
{{reflist}}
 
==यो पनि हेर्नुहोस्==
{{ताप्लेजुङ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरू‎}}