"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

सा +जानकारी
सा +छलफल बन्द गर्दै
पङ्क्ति ३५२:
{{समर्थन}} संसारका सबै विकिपिडियाहरूमा लागू भएको यस नीति नेपालीमा थिएन। यसको पूर्व आवश्यकता नेपाली विकिपिडियामा रहेको छ। [[प्रयोगकर्ता:पर्वत सुबेदी|'''<font color="#FF7F00"><b>पर्वत सुबेदी</b></font>''']] [[प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी|(<small>'''कुरा गर्ने'''</small>)]] ११:२०, ३० जनवरी २०२१ (नेपाली समय)
 
{{Discussion top|सामुदायिक परामर्शको समय सकिसकेकोले छलफल बन्द गर्दै यहाँहरूको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।--[[User:BAnand (WMF)|BAnand (WMF)]] ([[User talk:BAnand (WMF)|कुरा गर्ने]]) ०८:२२, ४ मार्च २०२१ (नेपाली समय)}}
==विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा==
नमस्ते विकिपिडिया सम्पादनकर्ता साथीहरू,<br>
Line ३९८ ⟶ ३९९:
* बिना कुनै भय योगदान गर्न आवश्यक छ। [[प्रयोगकर्ता:Bishaldev100|बिशाल श्रेष्ठ]] [[प्रयोगकर्ता वार्ता:Bishaldev100|कुरा गर्ने]] Bishaldev ११:५५, १ फेब्रुअरी २०२१ (नेपाली समय)
* विश्वव्यापी आचार संहिता (युसिओसी) व्यावहारिक विकि आन्दोलनको एक नियमित प्रक्रिया र दूरगामी संगठनात्मक अभ्यासको रूपमा आवश्यक देखिन्छ । तर यसो भन्दै गर्दा नेपाल जस्तो विभिन्न सामुदायीक र बहुभाषिक मूल्यमान्यता बोकेको विकि समुदायहरुमा एक विश्व एक नीति र नीति कार्यान्वयन र व्यावहारिक निर्णयमा संस्था नै कानुनी मालिक भन्ने कुरा त्यति सान्दर्भिक नभएको विचार व्यक्त गर्न चाहन्छु । यद्दपि संस्थामा बहुसमुदयक प्रतिनिधित्व र वैचारिक स्वतन्त्रता रहेको, तर नैतिकताको आधारमा प्रतिनिधिले विश्वव्यापी आचार संहिता भन्दा भिन्न रहेर मौलिक नीतिनियम र मूल्यमान्यताको वकालत गराई कार्यान्वयन गर्ने गराउने सम्भावना कम रहन्छ । तर विकासको क्रममै रहेका हाम्रा विकि परियोजनाहरुमा भविष्यमा यसले दिने नीतिगत फाइदालाई पनि नजरअन्दाज गर्न नसकिने भएकाले यस विषयलाई थप छलफल र आवश्यक परे कुनै अन्य वार्ता प्रणाली द्धारा सबैको मौखिक तथा लिखित जिज्ञासा समेटेर समाधान गरेपश्चात मात्र थप प्रक्रियामा लानपर्ने आवश्यकता देखिन्छ । - [[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १७:२२, २ फेब्रुअरी २०२१ (नेपाली समय)
{{outdent}}
यो महत्वपूर्ण छलफलमा सहभागी भई आफ्नो अमूल्य सुझाव दिनुभएकोमा सबै प्रयोगकर्तालाई धन्यवाद दिन चाहन्छु। धन्यवाद--[[User:BAnand (WMF)|BAnand (WMF)]] ([[User talk:BAnand (WMF)|कुरा गर्ने]]) ०८:२२, ४ मार्च २०२१ (नेपाली समय)
{{Discussion bottom}}