"नेपाल" का संशोधनहरू बिचको अन्तर

सा
→‎नेपालका विश्वविद्यालयहरू: हिज्जे/वर्तनी सुधार
सा (→‎नेपालका विश्वविद्यालयहरू: हिज्जे/वर्तनी सुधार)
#'''[[लुम्बिनी विश्वविद्यालय|लुम्विनी विश्वविद्यालय]]''': सन् २००५ मा स्थापित यो विश्वविद्यालयमा आउदो शैक्षिक सत्र देखि मात्र बुद्ध दर्शनमा पढाइ सुरु हुनेछ यो विश्वविद्यालय भगवान बुद्धको जन्मस्थल लुम्विनीमा स्थापना भएको छ।
#'''[[कृषि तथा वन विश्वविद्यालय|नेपाल कृषि तथा वन विश्वविद्यालय]]''': कृषिप्रधान नेपालमा कृषि तथा बातावरण जोगाउन वनको अझ महत्त्व दर्साउन यस विश्वविद्यालयको अवधारणा अघि सारिएको हो। यसको केन्द्रीय कार्यालय भरतपुरको रामपुरमा रहेको छ।
#'''[[मध्यपश्चिमाञ्चलमध्यपश्चिम विश्वविद्यालय]]''': यस विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतको [[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]]मा रहेको छ।
#'''[[सुदूरपश्चिमाञ्चल विश्वविद्यालय]]''': कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको यस विश्वविद्यालयको स्थापना वि.सं. २०६८ सालमा भएको हो।
#'''[[नेपाल खुला विश्वविद्यालय]]''':सरकारले खुला विश्वविद्यालयको विश्वभरी सफल अवधारणालाई नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोलिएको छ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/998088" बाट अनुप्रेषित