"नेपाल" का संशोधनहरू बिचको अन्तर

सा (+)
#'''[[पोखरा विश्वविद्यालय]]''': पश्चिम नेपालको पोखरा सहरमा अवस्थित छ। यो विश्वविद्यालय सन् १९९६ मा स्थापना भएको हो। हाल यस विश्वविद्यालयमा ४९०० विधार्थी अध्यनरत छन् । यो विश्वविद्यालयमासँग आंगिक र सम्बन्धनप्राप्त गरी देशभरी २४ वटा क्याम्पस रहेका छन। [http://www.pu.edu.np पोखरा विश्वविद्यालय वेव साइट]
#'''[[लुम्बिनी विश्वविद्यालय|लुम्विनी विश्वविद्यालय]]''': सन् २००५ मा स्थापित यो विश्वविद्यालयमा आउदो शैक्षिक सत्र देखि मात्र बुद्ध दर्शनमा पढाइ सुरु हुनेछ यो विश्वविद्यालय भगवान बुद्धको जन्मस्थल लुम्विनीमा स्थापना भएको छ।
#'''[[कृषि तथा वन विश्वविद्यालय|नेपाल कृषि तथा वन विश्वविद्यालय]]''' (स्थापना हुन बाँकी): कृषीप्रधानकृषिप्रधान नेपालमा कृषि तथा बातावरण जोगाउन वनको अझ महत्त्व दर्साउन त्रिभुवनयस विश्वविद्यालयविश्वविद्यालयको अन्तर्गतअवधारणा कृषिअघि तथासारिएको पशुविज्ञानहो। यसको अध्यान संस्थानकोकेन्द्रीय कार्यालय भरतपुरको रामपुर स्थित केन्द्रीय क्याम्पस, लम्जुडको सुन्दर बजार कृषि क्याम्पस, पक्लिहवा भैरहवाको पक्लिहवा कृषि क्याम्पसका साथै हेटौडामारामपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्यान संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरामा अवस्थित वनविज्ञान क्याम्पस लाई मिलाई कृषि तथा वन विश्वविद्यालय, भरतपुरमा निकट भविष्यमा स्थापना हुँदैछ।छ।
#'''[[मध्यपश्चिमाञ्चल विश्वविद्यालय]]'''(स्थापना: हुनयस बाँकी):विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतको [[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]]मा उपकुलपतिको कर्यालय राखी मध्यपश्चिमाञ्चल विकासक्षेत्रभरि क्याम्पस विस्तार गरिनेरहेको छ। यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।
#'''[[सुदूरपश्चिमाञ्चल विश्वविद्यालय]]''' (स्थापना हुन बाँकी): डोटीकोकञ्चनपुर दिपायलजिल्लाको वामहेन्द्रनगरमा कैलालीमामाकेन्द्रीय उपकुलपतिकोकार्यालय कर्यालयरहेको राखी सुदूरपश्चिमाञ्चल विकासक्षेत्र भरी क्याम्पस विस्तार गरिने छ। यो विश्वविद्यालय पनि क्षेत्रीययस विश्वविद्यालयको अवधारणास्थापना अनुरूपवि.सं. खोल्न२०६८ लागिएकोसालमा भएको हो।
#'''खुल्ला[[नेपाल खुला विश्वविद्यालय]]''':सरकारले खुला विश्वविद्यालयको विश्वभरी सफल अवधारणालाई नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोलिएको छ ।छ।
 
== स्वास्थ्य ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/998087" बाट अनुप्रेषित