"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
थप्दै {{अपूर्ण अनुवाद}} चिनो (ट्विङ्कल) |
|||
पङ्क्ति १००:
सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो। लाल सेनाले गुरिल्ला रणनीति अवलम्बन गरे। यसले राष्ट्रिय सेनामा ठुलो क्षति हुन गयो। लाल सेनाको पहिलो पटकको गुरिल्ला हमलामा ३ लाख राष्ट्रिय सेनाले आत्मसमर्पण गरी लाल सेनालाई आफ्नो हतियार बुझायो भने सन् १९४८ को डिसेम्बरमा सुन्चो भन्ने स्थानमा भएको युद्धमा ५ लाख राष्ट्रिय सेनाको ज्यान गयो। यसै पटक [[लाल सेना]]ले पेकिङसमेत आफ्नो नियन्त्रणमा लियो।
देशमा भएको अत्याचार, निश्चित समूहको एकाधिकार, विदेशी हस्तक्षेप, निरङकुशता आदि जस्ता कारणले कोमिङताङ पार्टीभित्रै [[च्याङ काइ सेक|च्याङ काई सेक]]को चर्को आलोचना भइरहेको थियो। यसैबखत [[लाल सेना]]सँग राष्ट्रिय सेनाको लज्जास्पद हार भएपछि उनले राष्ट्रपति पदबाट राजिनामा दिए। राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै उपराष्ट्रपति “ली सुङ जुङ” ले [[चिनियाँ कम्युनिष्ट पार्टी|चिनिया कम्युनिस्ट पार्टी]]लाई वार्तामा आउन आह्वान गरे। उनको आह्वानमा चिनिया कम्युनिस्ट पार्टीले निम्न सर्तहरू प्रस्तुत गर्यो
(क) च्याङ काई सेक र ली सुङ जुङलाई पदबाट बर्खास्त गर्ने
पङ्क्ति ११०:
(घ) युद्ध बिराम गर्ने आदि ।
[[चित्र:PRCFounding.jpg|alt=PRCFounding.jpg|thumb|[[जनवादी गणतन्त्र चीन]]को घोषणा]]
चिनिया कम्युनिस्ट पार्टीले राखेका सर्तहरूलाई नानकिङ सरकारले अस्वीकार गर्यो । च्याङ काई सेकले नानकिङमा राजधानी बनाई देशको शासन चलाएको हुनाले यो सरकारलाई नानकिङ सरकार भनिएको हो। कुनै पनि देशका सरकारलाई राजधानीको नामबाट सम्बोधन गरिने चलन अहिले पनि छ। नानकिङ सरकारले [[लाल सेना]]का सर्तहरू अस्वीकार गरेपछि लाल सेनाले
== परिणाम ==
|