"त्रिशूली हिमाल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox mountain | name = त्रिशूली हिमाल | photo =Der Szurdse Kund aus Süden mit der Moräne des Milam-Gletschers.jpg | photo_caption=...
 
सुधार
पङ्क्ति २२:
'''त्रिशूली हिमाल''' [[भारत]]को [[उत्तराखण्ड]]मा अवस्थित हिमाल हो। यो हिमाल जोहार उपत्यकाको उत्तरी भागमा अवस्थित छ। यो हिमालबाट निस्कने पानी गोरी गङ्गा नदीमा मिसिन्छ, जुन नदी काली नदीको सहायक नदी हो।
 
सन् १९६६ मा निरपदा मल्लिक, स्यामल चक्रवर्ती, निमा टासी तथा दोर्जी शेर्पा सम्मिलित आरोहण दलले त्रिशूली हिमालको सफल आरोहण गरेको थियो।
[[File:Tirsuli group.jpg|thumb|left|257px|सन् १९६६ को आरोहण दल]]
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}