"खिं" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
खिं.png हटाईंदै, कमन्समा Fitindiaले No permission since 6 November 2020 को कारणले हटाएका कारण ।
पङ्क्ति १:
'''खिं''' काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा [[काठमाडौँ]] उपत्यकाका[[नेवार जाति|नेवारहरू]]को सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै [[टिन्चु]],[[पोङगा]], [[कान्तादवदब]] तालमा बजाइन्छ । खिं बाजा नेवारी समुदाय हरुको बिभिन्न चाडपर्ब, उत्सब भजन हरु हुँदा बजाउने गर्दछ ।
 
 
[[File:खिं.png|thumb|खिं बाजा बजाउदै नेवार युवा]]
==यो पनि हेर्नुहोस्==
{{नेपालका बाजाहरू}}
"https://ne.wikipedia.org/wiki/खिं" बाट अनुप्रेषित