"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५३:
 
==पृष्ठभूमि ==
सन् १६४४ मा मन्चुरियाका [[चिङ वंश]]ले पूरानो [[मिंग राजवंश|मिङ वंश]]लाई हटाई आफ्नो साम्राज्य स्थापना गर्यो । यो वंशलाई मञ्चु वंश भनेर पनि चिनिन्छ । सन् १६८५ मा क्यान्टुन बन्दरगाह हुँदै अङ्ग्रेजले चीनमा प्रवेश गरी कम्पनी मेत स्थापना गर्यो । यसपछि चीनमा जापान, अमेरिका तथा फ्रान्सको समेत हस्तक्षेप हुँदै गयो । यसले चीनको आर्थिक, सामाजिक, धार्मिक तथा राजनीतिक अवस्था दिन प्रतिदिन बिग्रँदै गयो । देश एक किसिमले विदेशीहरूको बन्धकीमा परेर जीर्ण हुँदै गयो । यो अवस्थामा सुधार गर्नका लागि चिनियाहरूले चिङ वंशको अन्त्य गरी गणतान्त्रिक राज्य व्यवस्थाको स्थापना गर्नु आवश्यक सम्झे
यसपछि चीनमा जापान, अमेरिका तथा फ्रान्सको समेत हस्तक्षेप हुँदै गयो । यसले चीनको आर्थिक, सामाजिक, धार्मिक तथा राजनीतिक अवस्था दिन प्रतिदिन बिग्रँदै गयो । देश एक किसिमले विदेशीहरूको बन्धकीमा परेर जीर्ण हुँदै गयो । यो अवस्थामा सुधार गर्नका लागि चिनियाहरूले चिङ वंशको अन्त्य गरी गणतान्त्रिक राज्य व्यवस्थाको स्थापना गर्नु आवश्यक सम्झे ।
===चीनको क्रान्ति, १९११===
{{मुख्य|चीनको क्रान्ति, १९११}}
Line ९५ ⟶ ९४:
 
=== तत्कालीन कारण: लाल सेनामाथि राष्ट्रिय सेनाको आक्रमण ===
सन् १९२६ देखि नै क्रान्तिका रूपमा गृहयुद्धको थालनी भएको थियो । सन् १९४८ मा राष्ट्रिय सेनाले मन्चुरियामा लाल सेनामाथि गरेको आक्रमण नै क्रान्तिको तत्कालीन कारण बन्यो । पछि यो युद्ध नै निर्णायक बन्न गयो । सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो । लाल सेनाले गुरिल्ला रणनीति अवलम्बन गरे । यसले राष्ट्रिय सेनामा ठुलो क्षति हुन गयो । लाल सेनाको पहिलो पटकको गुरिल्ला हमलामा ३ लाख राष्ट्रिय सेनाले आत्मसमर्पण गरी लाल सेनालाई आफ्नो हतियार बुझायो भने सन् १९४८ को डिसेम्बरमा सुन्चो भन्ने स्थानमा भएको युद्धमा ५ लाख राष्ट्रिय सेनाको ज्यान गयो । यसै पटक [[लाल सेना]]ले पेकिङसमेत[[पेकिङ]]समेत आफ्नो नियन्त्रणमा लियो । सन् १९४९ अक्टोबर १ मा माओत्से तुङले [[जनवादी गणतन्त्र चीन]]को घोषणा गरे ।
 
== क्रान्तिको घटनाक्रम ==
सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो । लाल सेनाले गुरिल्ला रणनीति अवलम्बन गरे । यसले राष्ट्रिय सेनामा ठुलो क्षति हुन गयो । लाल सेनाको पहिलो पटकको गुरिल्ला हमलामा ३ लाख राष्ट्रिय सेनाले आत्मसमर्पण गरी लाल सेनालाई आफ्नो हतियार बुझायो भने सन् १९४८ को डिसेम्बरमा सुन्चो भन्ने स्थानमा भएको युद्धमा ५ लाख राष्ट्रिय सेनाको ज्यान गयो । यसै पटक [[लाल सेना]]ले पेकिङसमेत आफ्नो नियन्त्रणमा लियो ।
 
देशमा भएको अत्याचार, निश्चित समूहको एकाधिकार, विदेशी हस्तक्षेप, निरङकुशता आदि जस्ता कारणले कोमिङताङ पार्टीभित्रै [[च्याङ काइ सेक|च्याङ काई सेक]]को चर्को आलोचना भइरहेको थियो । यसैबखत [[लाल सेना]]सँग राष्ट्रिय सेनाको लज्जास्पद हार भएपछि उनले राष्ट्रपति पदबाट राजिनामा दिए । राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै उपराष्ट्रपति “ली सुङ जुङ” ले [[चिनियाँ कम्युनिष्ट पार्टी|चिनिया कम्युनिस्ट पार्टी]]लाई वार्तामा आउन आह्वान गरे । उनको आह्वानमा चिनिया कम्युनिस्ट पार्टीले निम्न सर्तहरू प्रस्तुत गर्‍यो ः
 
Line ११३ ⟶ ११४:
 
=== राजनीतिक परिवर्तन ===
सन् १९१२ मा चीनबाट मन्चु वंशको शासन अन्त्य भएको थियो । तर पनि देशमा चीनमा स्थिर राजनीतिक अवस्थाको सिर्जना हुन सकेको थिएन । मन्चु वंशको अन्त्यपछि युआन सिह काईको निरङकुश शासन चल्यो भने सन् १९२६ बाट च्याङ काई सेकको एकाधिकार कायम भयो । जनवादी क्रान्तिको सफलतापछि सामन्तवादी राज्य व्यवस्थाको अन्त्य भयो र जनवादी गणतान्त्रिक शासन व्यवस्थाको थालनी भयो । यो [[समाजवाद]] उ्रन्मुख व्यवस्था थियो ।
 
=== २. राजनीतिक संयन्त्रको निर्माण ===
Line १२५ ⟶ १२६:
 
=== आर्थिक सुधार ===
जनवादी क्रान्तिभन्दा अगाडि चीनको आर्थिक अवस्था निकै नाजुक भइसकेको थियो । चीनमा जनशक्ति, स्रोत र साधनहरू भएर पनि त्यसको परिचालन हुन सकेको थिएन । रुग्ण भइसकेका उद्योग व्यवसाय, रेलमार्ग, सडक आदिको जीर्णोद्वार र निर्माणको गतिले तीव्रता पायो । मुद्रास्फितीको[[मुद्रा स्फिती|मुद्रास्फिती]]को चर्को समस्या समाधानका लागि पिपल्स बैङ्क अफ चाइनाको स्थापना गरियो । यसले मुद्रास्फितीको अवस्थामा सुधार ल्यायो । उद्योगहरूको राष्ट्रियकरण गरी मजदुरहरूको सुविधा वृद्धि गरियो, जसले गर्दा उत्पादनमा वृद्धि हुन गयो र भ्रष्टाचार नियन्त्रण भयो । योजनाबद्ध विकासका लागि पञ्चवर्षीय योजनाहरूको थालनी गरियो । सरकारका योजनामा सहयोग नगर्नेहरूलाई मृत्युदण्डसमेत दिइयो ।
 
=== ६. महिला सशक्तीकरण ===
Line १३४ ⟶ १३५:
 
=== ८. शिक्षा र साहित्य ===
शिक्षा र साहित्यको विकास जनवादी क्रान्तिको एउटा उपलब्धि हो । किसान, मजदुर, सर्वसाधारण र केटाकेटीलाई जनवादी शिक्षा दिइयो । यही शिक्षालाई चीनभरि नै अनिवार्य गरियो । साहित्य र कलालाई पनि साम्यवादसँग[[साम्यवाद]]सँग जोडियो । स्वतन्त्र लेखकहरूमाथि भने अनेक किसिमका कारबाही र सजायहरू गरियो ।
 
=== ९. सांस्कृतिक क्रान्ति ===
[[चीनको सांस्कृतिक क्रान्ति]] चीनको वियोगपूर्ण घटना हो । साम्यवाद विरोधीहरूलाई दमन गर्नका लागि माओ स्वयम्ले यो क्रान्तिको सञ्चालन र नेतृत्व गरेका थिए । यो क्रान्ति सन् १९६६ देखि १९७६ सम्म जम्मा १० वर्ष चलेको थियो । यसबेला माओले लाल सेनाको परिचालन गरेका थिए ।
 
==यो पनि हेर्नुहोस्==