"गोदार थापा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
|caption= [[गगन थापा]]
}}
'''गोदार थापा''' [[क्षेत्री]] थापा अर्थात् [[थापा काजी]]हरूको एक कुलघरान हो । उनीहरू [[नेपाल]], [[भारत]] तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर [[थापा]]को उपसमुह हो । [[कश्यप]] गोत्री गोदार थापा परिचित थापावर्ग हुन् ।<ref name="bijaykuikel">{{Cite web|url=http://www.bijaykuikel.com.np/2014/11/list-of-gotra.html?m=1|title= नेपाली थर तथा गोत्र|accessdate=2017-03-10}}</ref>
 
राणा प्रधानसेनापति [[खड्ग शमशेर जङ्गबहादुर राणा|खड्ग]], [[रण शमशेर जङ्गबहादुर राणा|रण]] तथा राणा प्रधानमन्त्री महाराजाहरू [[देव शमशेर जङ्गबहादुर राणा|देव]], [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र]] र [[भीम शमशेर जङ्गबहादुर राणा|भीम]] सहित ५ भाइ छोराकी माता तथा [[धीर शमशेर राणा]]का पत्नी रानी [[नन्दकुमारी थापा]] गोदार थापा हुन् । उनका पिता काजी [[हेमदलसिंह थापा]] तथा भाइ काजी कर्णेल [[केशरसिंह थापा]] यस गोदार थापा कुलका हुन् । गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन् । स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता [[गगन थापा]] पनि गोदार थापा हुन् ।
"https://ne.wikipedia.org/wiki/गोदार_थापा" बाट अनुप्रेषित