"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८५:
 
===चिनिया कम्युनिस्ट पार्टीको भूमिका ===
च्याङ काई सेकको दमन सुरु भएपछि सन् १९२६ को मार्च महिनादेखि चिनिया कम्युनिस्ट पार्टीले हेनकाउबाट क्रान्ति को थालनी गर्यो । सन् १९२७ मा च्याङ काई सेकले प्रतिबन्ध लगाए पनि चिनियाँ कम्युनिस्ट पार्टीले भूमिगत रूपमा किसान, मजदुर र लाल सैनिकको व्यवस्थित सङ्गठन गर्दै आफ्ना गतिविधिहरूलाई अगाडि बढायो। सन् १९३१ मा चिनिया कम्युनिस्ट पार्टीको अधिवेशनले माओत्से तुङलाई आफ्नो पार्टीको अध्यक्ष बनायो। माओत्से तुङको नेतृत्वमा पार्टीले “क्याङ्सी”लाई आफ्नो आधार इलाका कायम गरी देशको झन्डै ८ प्रतिशत भूभागमा जनसरकार गठन गर्यो। [[लाल सेना]]को आधार इलाका ध्वस्त पार्ने उद्देश्यले राष्ट्रिय सेनाले क्याङ्सीमाथि ३ पटकसम्म हमला गर्यो। तर यसमा राष्ट्रिय सेनाले नै क्षति बेहोर्नु पर्यो। सन् १९३४को अक्टोबरमा १० लाखको सङ्ख्यामा रहेको राष्टिय सेनाले क्याङ्सीलाई घेरा हाल्यो। यस बेला लाल सेनाको पराजय हुने निश्चित थियो। तर संयोगवश लाल सेना त्यहाँबाट भाग्न सफल भयो। यो सेनाले १२ प्रान्त, १८ पहाड र १४ ओटा नदीहरू तरेर १० हजार कि.मि. को दुरी पार गर्दै सन् १९३५ को अक्टोबरमा सैन्सी”भन्ने स्थानमा एकत्रित भयो । यसलाई चीनको इतिहासमा लामो कदम (Long March) भनेर चिनिन्छ । यसबेला क्याङ्सीबाट हिँडेका १ लाख लाल सेनामध्ये २० हजार मात्र सैन्सी पुग्न सफल भएका थिए। सन् १९३६ मा च्याङ काई सेकले लाल सेनाउपर कारबाही गर्नका लागि राष्ट्रिय सेनालाई सैन्सी पठाए। तर राष्ट्रिय सेनाले [[लाल सेना]]उपर कुनै किसिमको आक्रमण गरेन। यसरी हेर्दा च्याङ काई सेकबाट राष्ट्रिय सेना पनि सन्तुष्ट थिएन। अतः यो पनि चीनको जनवादी क्रान्ति को एउटा कारण र चरण बन्न गयो ।
च्याङ काई सेकको दमन सुरु भएपछि सन् १९२६ को मार्च
 
महिनादेखि चिनिया कम्युनिस्ट पार्टीले हेनकाउबाट क्रान्ति को थालनी गर्यो । सन् १९२७ मा च्याङ काई सेकले प्रतिबन्ध लगाए पनि चिनिया कम्युनिस्ट पार्टीले भूमिगत रूपमा किसान, मजदुर र लाल सैनिकको व्यवस्थित
सङ्गठन गर्दै आफ्ना गतिविधिहरूलाई अगाडि बढायो । सन् १९३१ मा चिनिया कम्युनिस्ट पार्टीको अधिवेशनले माओत्से तुङलाई आफ्नो पार्टीको अध्यक्ष बनायो । माओत्से तुङको नेतृत्वमा पार्टीले “क्याङ्सी”लाई आफ्नो आधार इलाका कायम गरी देशको झन्डै ८ प्रतिशत भूभागमा जनसरकार
गठन गर्यो । लाल सेनाको आधार इलाका ध्वस्त पार्ने उद्देश्यले राष्ट्रिय सेनाले क्याङ्सीमाथि ३ पटकसम्म हमला गर्यो । तर यसमा राष्ट्रिय सेनाले नै क्षति बेहोर्नु पर्यो । सन् १९३४
को अक्टोबरमा १० लाखको सङ्ख्यामा रहेको राष्टिय सेनाले क्याङ्सीलाई घेरा हाल्यो । यस बेला लाल सेनाको पराजय हुने निश्चित थियो । तर संयोगवश लाल सेना त्यहाँबाट भाग्न सफल
भयो । यो सेनाले १२ प्रान्त, १८ पहाड र १४ ओटा नदीहरू तरेर १० हजार कि.मि. को दुरी पार गर्दै सन् १९३५ को अक्टोबरमा सैन्सी”भन्ने स्थानमा एकत्रित भयो । यसलाई चीनको
इतिहासमा लामो कदम ९ीयलन ःबचअज० भनेर चिनिन्छ । यसबेला क्याङ्सीबाट हिँडेका १ लाख लाल सेनामध्ये २० हजार मात्र सैन्सी पुग्न सफल भएका थिए । सन् १९३६ मा च्याङ काई सेकले लाल सेनाउपर कारबाही गर्नका लागि राष्ट्रिय सेनालाई सैन्सी पठाए । तर राष्ट्रिय सेनाले लाल सेनाउपर कुनै
किसिमको आक्रमण गरेन । यसरी हेर्दा च्याङ काई सेकबाट राष्ट्रिय सेना पनि सन्तुष्ट थिएन । अतः यो पनि
चीनको जनवादी क्रान्ति को एउटा कारण र चरण बन्न गयो ।
=== जापानसँगको युद्धमा पराजय ===
चीनमा पहिलेदेखि नै विदेशी हस्तक्षेप कायम थियो । [[च्याङ काई सेक]]ले अमेरिकीहरूको सहयोग लिएका हुनाले जापान चीनसँग रुष्ट थियो । यसै बखत सन् १९३७ मा जापानले मन्चुरियामाथि आक्रमण गर्यो । [[द्वितीय विश्वयुद्ध]] कायम रहेसम्म नै यो युद्ध कायम रह्यो । यस बखत लाल सेना र राष्ट्रिय सेना संयुक्त रूपमा जापान विरुद्ध युद्धमा सहभागी भए । चिनिया जनताहरू यो युद्धमा आफ्नो पराजयले निराश भए । यस वेला चिनियांँ कम्युनिस्ट पार्टीले राष्ट्रिय सेना तथा जनसाधारणमा आफ्नो सङ्गठन र प्रभाव विस्तार गर्ने अवसर पनि पायो । यो युद्धको पराजयको दोष च्याङ काई सेक र उनको कोमिन्ताङ पार्टीमाथि लगाइयो । अतः यो पनि चिनिया जनवादी क्रान्ति को एउटा कारण बन्न गयो ।