"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०१:
क्रान्ति को एउटा कारण बन्न गयो ।
=== भ्रष्टाचार र कालोबजारी ===
च्याङ काई सेक सरकारको शासनकालमा देशमा भ्रष्टाचार निकै बढ्न गयो ।गयो। ठुलो स्तरका कर्मचारीहरू यसैलाई आफ्नो आम्दानीको प्रमुख स्रोत मान्थेमान्थे। त्यसै त्यसैगरीगरी व्यापारीहरूले दैनिक उपभोग्य सबै सामानहरू लुकाउँथे र बजारमा कृत्रिम अभावको सिर्जना गर्दथे ।गर्दथे। यसले गर्दा सर्वसाधारण वर्ग निकै आत्तिएको थियो ।थियो। च्याङ काई सेकको सरकार यिनै ठुलो व्यापारी र कर्मचारीको आडमा चलेको हुनाले भ्रष्टाचार र महङ्गी नियन्त्रण गर्नेतर्फ कुनै सोच नै बनाउँदैन्थ्यो ।बनाउँदैन्थ्यो। अतः जनताले यो सरकारको विकल्प खोज्न थाले ।थाले। यसरी यो पनि क्रान्ति कोक्रान्तिको कारण बन्न गयो ।गयो।
 
=== निश्चित वर्गको एकाधिकार ===
एकाधिकार भनेको कुनै एक व्यक्ति वा वर्गसँग विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्ने व्यक्ति वा वर्ग नहुनु र एक व्यक्ति वा वर्गले मात्रै कुनै क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गर्नु हो । यस कालमा चीनमा कालोबजारीको विकास भएको थियो । कालोबजारी भनेको कुनै पनि वस्तुलाई आफू खुसी मूल्यमा किनबेच गर्नु हो । देशको प्रशासन, न्याय, उद्योग तथा व्यापारमा च्याङ, कुङ, सुङ र छेन वर्गका मानिसको मात्र हाली मुहाली थियो । चीनको अर्थतन्त्र यिनै पूँजीपतिहरूको नियन्त्रणमा थियो । च्याङ काई सेकले यिनीहरूकै सहयोगमा शासन टिकाइ राखेका हुनाले यिनीहरूको एकाधिकार नियन्त्रणमा चासो देखाउँदैनथे ।