"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७१:
चीनमा गणतन्त्रको स्थापना भयो ।
=== गणतान्त्रिक चीन ===
सन् १९१२ फेब्रुअरी १२ मा मन्चु वंशको अन्त्य र गणतान्त्रिक व्यवस्थाको थालनी भएपछि युआन–सिह–काई देशको राष्ट्रपति बने । गणतन्त्रको स्थापनापछि पनि देशको अवस्थामा खासै परिवर्तन भएन । युआन–सिह–काईले तानाशाहका रूपमा देशको शासन चलाउन लागे । उनी निकै ठुलो धोकेवाज र स्वार्थी व्यक्ति थिए । उनले आफैलाई चीनको सम्राट घोषणा गर्ने योजनासमेत बनाए । तर यो योजना सफल हुन भने सकेन । राजनीतिक स्थिरता कायम गरी सार्वभौमसत्ता जनतामा हस्तान्तरण गर्नु देशको प्रमुख आवश्यकता थियो । त्यसैले डा. सन यात्सेनले तुङ मिङ हुईलाई समेत मिलाएर “कोमिन्ताङ” भन्ने अर्को पार्टीको स्थापना गरे । यता युआन–सिह–काईको सर्बैसत्तावाद विरुद्ध आन्दोलनको थालनी गरे । सन १९२१ मा पेकिङ राष्ट्रिय विश्वविद्यालयका १२ जना विद्यार्थीहरू मिलेर “कुङ चाङ तन” को स्थापना गरे । “कुङ चाङ तन” भनेको चिनिया कम्युनिस्ट पार्टी हो र यो साम्यवादी दल थियो । यी १२ जनाहरूमध्ये माओत्से तुङ पनि एक थिए । उता डा. सन यात्सेनले रुसका शासक [[भ्लादिमिर लेनिन]]सँगसम्पर्क गरेर कोमिङताङलाई साम्यवादी सिद्धान्तकै पार्टीमा परिणत गरे र “च्याङ –काइ–सेक”लाई “लाल सैनिक” को सङ्गठन गर्ने जिम्मेवारी दिए । सन् १९२५ मा डा. सन यात्सेनको मृत्युपछि कोमिङताङको जिम्मेवारी च्याङ काई सेकको काँधमा आयो । [[चिनियाँ कम्युनिस्ट पार्टी]] र कोमिङताङको संयुक्त पहलमा सन् १९२६ मा सैनिक शासकलाई पराजित गरियो र च्याङ काई सेकले चिनियाँ सरकारको नेतृत्व गरे ।
सन् १९१२ फेब्रुअरी १२ मा मन्चु वंशको अन्त्य र गणतान्त्रिक व्यवस्थाको
 
थालनी भएपछि युआन–सिह–काई देशको राष्ट्रपति बने । गणतन्त्रको
यसै समयबाट चीनमा जनवादी क्रान्ति कोक्रान्तिको पनि थालनी भयो र सन् १९४९ मा यो क्रान्ति सम्पन्न भयो ।भयो।
स्थापनापछि पनि देशको अवस्थामा खासै परिवर्तन भएन । युआन–सिह–
काईले तानाशाहका रूपमा देशको शासन चलाउन लागे । उनी निकै ठुलो
धोकेवाज र स्वार्थी व्यक्ति थिए । उनले आपैmँलाई चीनको सम्राट घोषणा गर्ने
योजनासमेत बनाए । तर यो योजना सफल हुन भने सकेन । राजनीतिक
स्थिरता कायम गरी सार्वभौमसत्ता जनतामा हस्तान्तरण गर्नु देशको प्रमुख
आवश्यकता थियो । त्यसैले डा. सन यात्सेनले तुङ मिङ हुईलाई समेत
मिलाएर “कोमिन्ताङ” भन्ने अर्को पार्टीको स्थापना गरे । यता युआन–सिह–काईको सर्बैसत्तावाद विरुद्ध
आन्दोलनको थालनी गरे । सन १९२१ मा पेकिङ राष्ट्रिय विश्वविद्यालयका १२ जना विद्यार्थीहरू मिलेर “कुङ
चाङ तन” को स्थापना गरे । “कुङ चाङ तन” भनेको चिनिया कम्युनिस्ट पार्टी हो र यो साम्यवादी दल
थियो । यी १२ जनाहरूमध्ये माओत्से तुङ पनि एक थिए । उता डा. सन यात्सेनले रुसका शासक लेनिनसँग
सम्पर्क गरेर कोमिङताङलाई साम्यवादी सिद्धान्तकै पार्टींमा परिणत गरे र “च्याङ –काइ–सेक”लाई “लाल
सैनिक” को सङ्गठन गर्ने जिम्मेवारी दिए । सन् १९२५ मा डा. सन यात्सेनको मृत्युपछि कोमिङताङको
जिम्मेवारी च्याङ काई सेकको काँधमा आयो । चिनिया कम्युनिस्ट पार्टी र कोमिङताङको संयुक्त पहलमा
सन १९२६ मा सैनिक शासकलाई पराजित गरियो र च्याङ काई सेकले चिनिया सरकारको नेतृत्व गरे ।
यसै समयबाट चीनमा जनवादी क्रान्ति को पनि थालनी भयो र सन् १९४९ मा यो क्रान्ति सम्पन्न भयो ।
 
==जनवादी क्रान्ति का कारणहरू ==