"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९३:
असल योजना र योजनाकारको आवश्यकता पर्दछ । गणतन्त्रको स्थापना भएर पनि चीनमा राजनीतिक
स्थायित्व कायम हुन सकेन । फलतः चिनिया कम्युनिस्ट पार्टीले जनवादी क्रान्ति को थालनी गर्यो । जसका
कारणहरू तल दिइएको छन्:
===च्याङ काई सेकको नीति ===
च्याङ काई सेक प्रभावशाली, महŒवाकांक्षीमहत्वाकांक्षी, अवसरवादी, विश्वासघाती र अदूरदर्शी नेता थिए । यिनले अरूको सल्लाह स्वीकार गर्दैनथे । यिनले सुधारका कामहरू गर्नुभन्दा पनि विरोधीहरूलाई शक्तिको भरमा दमन गरेर मनपरि शासन चलाउन चाहन्थे । उनी सत्तमा आएपछि कोमिङताङलाई साम्यवादी विरोधी दलका रूपमा विकास गरे र साम्यवादी विचारका मानिसहरूलाई कारबाही गर्न सुरु गरे । सन् १९२७ मा उनले चिनिया
सल्लाह स्वीकार गर्दैनथे । यिनले सुधारका कामहरू गर्नुभन्दा पनि विरोधीहरूलाई शक्तिको भरमा दमन गरेर
मनपरि शासन चलाउन चाहन्थे । उनी सत्तमा आएपछि कोमिङताङलाई साम्यवादी विरोधी दलका रूपमा
विकास गरे र साम्यवादी विचारका मानिसहरूलाई कारबाही गर्न सुरु गरे । सन् १९२७ मा उनले चिनिया
कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धसमेत लगाए ।
 
===चिनिया कम्युनिस्ट पार्टीको भूमिका ===
च्याङ काई सेकको दमन सुरु भएपछि सन् १९२६ को मार्च
महिनादेखि चिनिया कम्युनिस्ट पार्टीले हेनकाउबाट क्रान्ति को थालनी गर्यो । सन् १९२७ मा च्याङ काई सेकले प्रतिबन्ध लगाए पनि चिनिया कम्युनिस्ट पार्टीले भूमिगत रूपमा किसान, मजदुर र लाल सैनिकको व्यवस्थित
सङ्गठन गर्दै आफ्ना गतिविधिहरूलाई अगाडि बढायो । सन् १९३१ मा चिनिया कम्युनिस्ट पार्टीको अधिवेशनले माओत्से तुङलाई आफ्नो पार्टीको अध्यक्ष बनायो । माओत्से तुङको नेतृत्वमा पार्टीले “क्याङ्सी”लाई आफ्नो आधार इलाका कायम गरी देशको झन्डै ८ प्रतिशत भूभागमा जनसरकार
सन् १९२७ मा च्याङ काई सेकले प्रतिबन्ध लगाए पनि चिनिया कम्युनिस्ट
गठन गर्यो । लाल सेनाको आधार इलाका ध्वस्त पार्ने उद्देश्यले राष्ट्रिय सेनाले क्याङ्सीमाथि ३ पटकसम्म हमला गर्यो । तर यसमा राष्ट्रिय सेनाले नै क्षति बेहोर्नु पर्यो । सन् १९३४
पार्टीले भूमिगत रूपमा किसान, मजदुर र लाल सैनिकको व्यवस्थित
को अक्टोबरमा १० लाखको सङ्ख्यामा रहेको राष्टिय सेनाले क्याङ्सीलाई घेरा हाल्यो । यस बेला लाल सेनाको पराजय हुने निश्चित थियो । तर संयोगवश लाल सेना त्यहाँबाट भाग्न सफल
सङ्गठन गर्दै आफ्ना गतिविधिहरूलाई अगाडि बढायो । सन् १९३१ मा
भयो । यो सेनाले १२ प्रान्त, १८ पहाड र १४ ओटा नदीहरू तरेर १० हजार कि.मि. को दुरी पार गर्दै सन् १९३५ को अक्टोबरमा सैन्सी”भन्ने स्थानमा एकत्रित भयो । यसलाई चीनको
चिनिया कम्युनिस्ट पार्टीको अधिवेशनले माओत्से तुङलाई आफ्नो पार्टीको
इतिहासमा लामो कदम ९ीयलन ःबचअज० भनेर चिनिन्छ । यसबेला क्याङ्सीबाट हिँडेका १ लाख लाल सेनामध्ये २० हजार मात्र सैन्सी पुग्न सफल भएका थिए । सन् १९३६ मा च्याङ काई सेकले लाल सेनाउपर कारबाही गर्नका लागि राष्ट्रिय सेनालाई सैन्सी पठाए । तर राष्ट्रिय सेनाले लाल सेनाउपर कुनै
अध्यक्ष बनायो । माओत्से तुङको नेतृत्वमा पार्टीले “क्याङ्सी”लाई आफ्नो
आधार इलाका कायम गरी देशको झन्डै ८ प्रतिशत भूभागमा जनसरकार
गठन गर्यो । लाल सेनाको आधार इलाका ध्वस्त पार्ने उद्देश्यले राष्ट्रिय
सेनाले क्याङ्सीमाथि ३ पटकसम्म हमला गर्यो । तर यसमा राष्ट्रिय
सेनाले नै क्षति बेहोर्नु पर्यो । सन् १९३४
को अक्टोबरमा १० लाखको सङ्ख्यामा रहेको
राष्टिय स « ेनाले क्याङ्सीलाई घेरा हाल्यो । यस
बेला लाल सेनाको पराजय हुने निश्चित थियो ।
तर संयोगवश लाल सेना त्यहाँबाट भाग्न सफल
भयो । यो सेनाले १२ प्रान्त, १८ पहाड र १४
ओटा नदीहरू तरेर १० हजार कि.मि. को दुरी
पार गर्दै सन् १९३५ को अक्टोबरमा सैन्सी”भन्ने
स्थानमा एकत्रित भयो । यसलाई चीनको
इतिहासमा लामो कदम ९ीयलन ःबचअज० भनेर
चिनिन्छ । यसबेला क्याङ्सीबाट हिँडेका १ लाख
लाल सेनामध्ये २० हजार मात्र सैन्सी पुग्न सफल भएका थिए । सन् १९३६ मा च्याङ काई सेकले लाल
सेनाउपर कारबाही गर्नका लागि राष्ट्रिय सेनालाई सैन्सी पठाए । तर राष्ट्रिय सेनाले लाल सेनाउपर कुनै
किसिमको आक्रमण गरेन । यसरी हेर्दा च्याङ काई सेकबाट राष्ट्रिय सेना पनि सन्तुष्ट थिएन । अतः यो पनि
चीनको जनवादी क्रान्ति को एउटा कारण र चरण बन्न गयो ।
Line १३१ ⟶ ११२:
 
===मुद्रास्फिती र महङ्गी ===
मुद्रास्फिती भनेको अन्तर्राष्ट्रिय बजारमा कुनै देशको मुद्राको मूल्य घट्नु हो । जापानसँगको युद्धपछि चिनिया सरकार अमेरिकी सरकारमा आश्रित भयो । यस बेला अन्तर्राष्ट्रिय बजारमा चीनको मुद्राको मूल्य नराम्रोसँग घट्यो भने महङ्गी त्यस्तै गतिमा बढ्दै गयो । सरकारले मुद्राको अवस्था सुधार्ने र महङ्गी नियन्त्रण गर्ने कुरामा ध्यान दिएन । राष्ट्र सेवक कर्मचारी, किसान, मजदुर तथा अन्य तल्लो तहका नागरिकहरूको जीवनस्तर निकै कष्टकर बन्न गयो । यसले गर्दा किसान, मजदुर तथा राष्ट्रसेवक कर्मचारीमा सरकारप्रति वितृष्णाको भावना विकास भयो । उनीहरू सरकारका विरोधी बन्न गए । अतः यो पनि चिनिया जनवादी
मुद्रास्फिती भनेको अन्तर्राष्ट्रिय बजारमा कुनै देशको मुद्राको मूल्य घट्नु हो । जापानसँगको युद्धपछि चिनिया
सरकार अमेरिकी सरकारमा आश्रित भयो । यस बेला अन्तर्राष्ट्रिय बजारमा चीनको मुद्राको मूल्य नराम्रोसँग
घट्यो भने महङ्गी त्यस्तै गतिमा बढ्दै गयो । सरकारले मुद्राको अवस्था सुधार्ने र महङ्गी नियन्त्रण गर्ने
कुरामा ध्यान दिएन । राष्ट्र सेवक कर्मचारी, किसान, मजदुर तथा अन्य तल्लो तहका नागरिकहरूको
जीवनस्तर निकै कष्टकर बन्न गयो । यसले गर्दा किसान, मजदुर तथा राष्ट्रसेवक कर्मचारीमा सरकारप्रति
वितृष्णाको भावना विकास भयो । उनीहरू सरकारका विरोधी बन्न गए । अतः यो पनि चिनिया जनवादी
क्रान्ति को एउटा कारण बन्न गयो ।
=== भ्रष्टाचार र कालोबजारी ===