"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''चीनको जनवादी क्रान्ति''' सन् १९४९ मा सफल भयो । यसलाई मुक्ति युद्ध ({{zh|t=解放戰爭|s=解放战争|p=Jiěfàng Zhànzhēng}}), भनेर पनि चिनिन्छ। यसको नेतृत्व [[चिनियाँ कम्युनिष्ट पार्टी]] र यसका अध्यक्ष [[माओ त्से तुङ्]]ले गरेका थिए। यसको नतिजा स्वरूप १ अक्टोबर १९४९ मा [[जनवादी गणतन्त्र चीन]]को घोषणा भयो। क्रान्तिको सुरुवात १९४६ मा दोश्रो चीन-जापान युद्ध (१९३७-४५) पश्चात भएको थियो र यो क्रान्ति चिनियाँ गृहयुद्ध (१९४५-४९)को दोश्रो संस्करण थियो। <ref>“Chinese Civil War of 1945–49”, ''Dictionary of Wars'' (2007), Third Edition, George Childs Cohn, Ed., pp. 121–122.</ref>
चीनको जनवादी क्रान्ति सन् १९४९ मा सफल भयो ।
 
==पृष्ठभूमि ==
सन् १६४४ मा मन्चुरियाका [[चिङ वंशलेवंश]]ले पूरानो मिङ वंशलाई हटाई आफ्नो साम्राज्य स्थापना गर्यो । यो वंशलाई मञ्चु वंश भनेर पनि चिनिन्छ । सन् १६८५ मा क्यान्टुन बन्दरगाह हुँदै अङ्ग्रेजले चीनमा प्रवेश गरी कम्पनी मेत स्थापना गर्यो ।
यसपछि चीनमा जापान, अमेरिका तथा फ्रान्सको समेत हस्तक्षेप हुँदै गयो । यसले चीनको आर्थिक, सामाजिक, धार्मिक तथा राजनीतिक अवस्था दिन प्रतिदिन बिग्रँदै गयो । देश एक किसिमले विदेशीहरूको बन्धकीमा परेर जीर्ण हुँदै गयो । यो अवस्थामा सुधार गर्नका लागि चिनियाहरूले चिङ वंशको अन्त्य गरी गणतान्त्रिक राज्य व्यवस्थाको स्थापना गर्नु आवश्यक सम्झे ।