"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
उनले तेश्रो नेपाल तिब्बत युद्ध (१९५५-५६) र भारतमा सन् १८५७ मा घटेको सिपाही बिद्रोहमा नेपाली सेनाको नेतृत्व गरेका थिए।
[[चित्र:Statue_Horse_rider.jpg|thumb|alt=टुँडिखेलमा रहेको श्री ३ रणोद्दिपको घोडचढी शालिक|center|550x550px|टुँडिखेलमा रहेको श्री ३ रणोद्दिपको घोडचढी शालिक<br>सन् १८५७ मा गदरको युद्धमा देखाएको वीरताको स्मरणमा बनाइएको सालिक]]
 
== श्री ३ महाराज तथा प्राइममिनिस्टर ==
वि.सं.१९३३ मा पत्थरघट्टामा श्री ३ तथा प्रधानमन्त्री [[जङ्गबहादुर राणा|जंगबहादुर]]को मृत्यु भएपछि; [[धीर शमशेर राणा|धीर शमशेर]]को चातुर्यताले [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दिप सिंह]]ले श्री ३ महाराज तथा प्राइममिनिस्टर दुवै पद हासिल गरे। [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दिप सिंह]]लाई दुवै पद दिलाउन [[धीर शमशेर राणा|धीर शमशेर]]ले सो समाचार सार्वजनिक हुन दिएनन् । उनले जंगबहादुर सिकिस्त बिरामी रहेको भन्दै युवराज, जंग पुत्र [[जगतजङ्ग राणा|जगतजंग]]लाई पत्थरघट्टा पठाए ।
 
===कार्यहरू===
* रणोद्दीप सिंहले [[बिजुली गारत]]को गठन गरेका थिए।
*नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदिपरणोद्दीप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा [[हुलाक सेवा विभाग|नेपाल हुलाक घर]]को स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ ।<ref>[http://postalservice.gov.np/pages/introduction-of-postal-service हुलाक सेवा विभाग]</ref>
 
=== ३८ सालको पर्व ===
मुख्य लेख : [[३८ सालको पर्व]]
 
वि.सं. १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिंह सिकारको लागि तराई गएको बेलामा (कतै कतै भारतमा तिर्थ गर्न गएको बेलामा उल्लेख छ), नरेन्द्र बिक्रम शाहलेशाह ([[सुरेन्द्र विक्रम शाह|राजा सुरेन्द्रका]] पुत्र)ले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति [[धीर शमशेर राणा|धीर शमशेर]] र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए । तर यस षड्यन्त्रको पोल चाडै खोलिएकाले नरेन्द्र बिक्रम शाह, [[जगतजङ्ग राणा|जगतजंग राणा]], बमवीर सिंहलाई इलाहावादको चुनारचुनारगढ किल्लामा नजरबन्द गरिएको थियो ।
 
==हत्या ==
प्रधानमन्त्री रणोद्दीप सिंहले राजपाट भतिजा जगतजंगलाई सुम्पेर आफू सन्यासी बन्ने सोच बनाएका थिए। तर [[राणा वंशको उत्तराधिकारी रोलक्रम|रोलक्रम]]बाट हटाइएका राज्यको बागी जगतजंगलाई उत्तराधिकारी बनाउदा बिद्रोह हुन सक्ने डर पनि उनको मनमा थियो।
 
=== ४२ सालको पर्व ===
मुख्य लेख : [[४२ सालको पर्व]]