"धीर शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

 
==जंगबहादुरको मृत्यु==
पत्थरघट्टामा श्री ३ तथा प्रधानमन्त्री [[जङ्गबहादुर राणा|जंगबहादुर]]को मृत्यु भएपछि [[रणोद्दिप सिंहलाईसिँह बहादुर राणा|रणोद्दिप सिंह]]लाई दुवै पद दिलाउन [[धीर शमशेर राणा|धीर शमशेर]]ले सो समाचार सार्वजनिक हुन दिएनन् । उनले जंगबहादुर सिकिस्त बिरामी रहेको भन्दै युवराज, जंग पुत्र जगतजंगलाई[[जगतजङ्ग राणा|जगतजंग]]लाई पत्थरघट्टा पठाए ।
 
वि.सं. १९३६ जेठ ६ गते प्रधानसेनापति जगतशमशेरको मृत्युपछि जनरल धीर शमशेर प्रधानसेनापति बने। उनले नै सर्वप्रथम भारतीय सेनामा नेपाली रङ्गरुट सिपाही पठाउने परम्परा बसाले।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२४३|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
 
==शिक्षा डाइरेक्टर ==
रणोद्दीपसिंहको[[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीपसिंह]]को शासनकालमा शिक्षा डाइरेक्टर जनरल धीरशमशेरको प्रयासको फलस्वरुपर इ. १८८० मा [[दरबार हाई स्कुल|दरबार हाइ स्कूल]]को सम्बन्ध [[कलकत्ता विश्वविद्यालय]]सित गाँसियो ।
 
==सन्तान==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/997903" बाट अनुप्रेषित