"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
उनले तेश्रो नेपाल तिब्बत युद्ध (१९५५-५६) र भारतमा सन् १८५७ मा घटेको सिपाही बिद्रोहमा नेपाली सेनाको नेतृत्व गरेका थिए।
[[चित्र:Statue_Horse_rider.jpg|thumb|alt=टुँडिखेलमा रहेको श्री ३ रणोद्दिपको घोडचढी शालिक|center|550x550px|टुँडिखेलमा रहेको श्री ३ रणोद्दिपको घोडचढी शालिक<br>सन् १८५७ मा गदरको युद्धमा देखाएको वीरताको स्मरणमा बनाइएको सालिक]]
==श्री ३ महाराज ==
 
===कार्यहरू===
* रणोद्दीप सिंहले [[बिजुली गारत]]को गठन गरेका थिए।
*नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा [[हुलाक सेवा विभाग|नेपाल हुलाक घर]]को स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ ।<ref>[http://postalservice.gov.np/pages/introduction-of-postal-service हुलाक सेवा विभाग]</ref>
 
=== ३८ सालको पर्व ===
मुख्य लेख : [[३८ सालको पर्व]]
 
वि.सं. १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिंह भारतमा तिर्थ गर्न गएको बेलामा नरेन्द्र बिक्रम शाहले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति [[धीर शमशेर राणा|धीर शमशेर]] र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए । तर यस षड्यन्त्रको पोल चाडै खोलिएकाले नरेन्द्र बिक्रम शाह, [[जगतजङ्ग राणा|जगतजंग राणा]], बमवीर सिंहलाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो ।
==हत्या ==
 
=== ४२ सालको पर्व ===
मुख्य लेख : [[४२ सालको पर्व]]