"नील हिरा समाज" का संशोधनहरू बिचको अन्तर

→‎आलोचनाहरू: भाषा सुधारिएको
पङ्क्ति ५३:
 
== आलोचनाहरू ==
[[केटलीन पन्त]]लाई नील हिरा समाजले तेस्रोलिङ्गी भनि पहिचान नगर्ने व्यक्तिलाई समेत तेस्रोलिङ्गी पहिचानमा गौरव गर्नुपर्छ भनि सम्झाउन खोजेको आरोप लागेको छ । <ref>{{Cite web|url=https://www.kantipurdaily.com/interview/2012/02/23/343242.html|title=मलाई बिहेको हतार छैन: केटलिन पन्त|publisher=कान्तिपुर दैनिक|archiveurl=https://web.archive.org/web/20210226094156/https://ekantipur.com/interview/2012/02/23/343242.html | archivedate=26 Feb 2021}} आफूमा केही समस्या छ र यस्तो समस्या बारेमा सहयोग गर्ने संस्था छ भनेपछि चासो लाग्नु स्वाभाविक हो। मैले पनि ब्लु डाइमन्ड सोसाइटीमा फोन गरेर चासो राखेकी थिएँ, तर मेरो चासो भनेको म महिला हुँ र महिला हुन चाहन्छुभन्दा मलाई तिमी तेस्रोलिङ्गी हौ भनेर कन्भिन्स गर्न खोजियो। जब म मनैदेखि महिला हुँ भने म कसरी तेस्रोलिङ्गी भएँ ? बेसिक कुरा नै नमिलेपछि मैले चासो राख्न छाडिदिएँ।</ref>
 
== पुरस्कार ==
"https://ne.wikipedia.org/wiki/नील_हिरा_समाज" बाट अनुप्रेषित