"बहादुर शाह" का संशोधनहरू बिचको अन्तर

| battles= [[नेपाल –तिब्बत युद्ध]] र [[नेपाल –तिब्बत /चीन युद्ध]] <ref>{{Cite web |url=http://nepalarmy.mil.np/history.php?page=three |title=Nepal Army |access-date=2017-03-28 |archive-url=https://web.archive.org/web/20161220102904/http://nepalarmy.mil.np/history.php?page=three |archive-date=2016-12-20 |dead-url=yes |df= }}</ref>
}}
[[चित्र:Prince Bahadur Shah.jpg|thumb|बहादुर शाह|link=Special:FilePath/Prince_Bahadur_Shah.jpg]]
'''बहादुर शाह''' (जन्म: १८१४ वि.सं. - मृत्यु: १८४२ वि.सं.[[पृथ्वीनारायण शाह]]का माहिला छोरा र राजनीतिज्ञ थिए। {{cn}} (राजा रणबहादुर शाहले उनलाई लेखेको पत्रमा माहिला काका भनी सम्बोधन गरेका छन्।) उनले आफ्ना पिताले सुरु गरेको [[नेपाल एकिकरण अभियानका लडाँइहरू|नेपाल एकिकरण]]को अभियानलाई तीव्र गतिले अघि बढाए । पिताको सपना साकार पार्न पश्चिमका राजा-रजौटाहरूको समाप्ति यिनको चाहना थियो। भाउजू [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]] र भतिजा [[रणबहादुर शाह]]को अनेकौ षड्यन्त्र र दाउपेचको शिकार बन्नुपरे तापनि [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]]को मृत्यु (वि.सं. १८४२) पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा योगदान दिए।
 
== मृत्यु ==
बहादुर शाह जस्ता वीर र सुझबुझ पूर्ण नेतृत्व क्षमता भएकालाई [[रणबहादुर शाह]]को लहडबाजीमा जेलमा हाली मृत्यु गराइयो। बहादुर शाहलाई बिष्णुमतिको छेउमा बन्दी बनाइएको थियो । उनले बहादुर शाहको टाउकोमा उमालेको तेल खनाउन लगाए । बहादुर शाहकी पत्नीलाई दुर्ववहार गर्न लगाए। उनलाई भए नभएका कुरा सुनाएर दिक्क पारिएको थियो । उनलाई [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्र लक्ष्मी]]लाई खानामा विष मिसाएर हत्या गरेको जस्ता आरोप लागिएको थियो । यस बखत नवयुवक राजा रणबहादुर शाहले राजकुमार बहादुर शाह माथी मुख्य रूपमा निम्न लिखित आरोप लगाएका थिए:<ref name="अब यस्तो कहिल्यै नहोस्">{{cite book|title=[[अब यस्तो कहिल्यै नहोस्]]|author=[[बाबुराम आचार्य ]]|page=२८-२९|date=फागुन २०६१|publisher=फाइनप्रिन्ट बुक्स|isbn=978-9937-665-40-7|url=}}</ref>
# कान्छा चौतारा [[दलमर्दन शाहसँगशाह]]सँग मिली बुबाज्यू महाराज प्रतापसिंह शाहको हत्या गरि टाउको लुकाउने र ढाड झ्यालबाट खसाउने योजना गरेको
# मुमामहारानी राजेन्द्रलक्ष्मीलाई[[रानी भएनभएकोराजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]]लाई भए-नभएको बात लगाई नेल हाली [[सर्वजीत राना मगर|सर्वजित रानालाईराना]]लाई कटाएको र मलाई पनि मारी दाखचोकको इनारमा पुर्ने योजना गरेको
# मथुरा नामकी एउटी केटीलाई लगाई मेरी मुमालाई बीस खुवाई मार्ने उद्योग गरेको
# विवाह गर्न भनी बहादुर शाह गोरखा जाँदा बोर्लाङघाटमा वास परेको दिन मलाई मारी गण्डकी नदीमा बगाउने योजना गरेको
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/997758" बाट अनुप्रेषित