"भलिबल" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १५:
यसको मैदानको लम्बाई १८ मीटर एवं चौडाई ९ मीटर हुन्छ। लम्बाई तर्फ मैदानलाई दुई बराबर बराबर भागहरूमा बाँडिन्छ। तत्पश्चात्‌ दुई इन्च (५ सेंमी.) मोटो रेखाले यस मैदानको सीमारेखा बनाइन्छ। खेलमैदानको चारै तिर कम्तीमा तीन मीटर सम्म र ऊचाईमा ७ मीटर सम्म कुनै पनि किसिमको अवरोध नभएको ठाउँमा यो खेल खेल्न सकिन्छ। मध्य रेखाको समानन्तर दुवै तर्फ त्यहाँबाट तीन मीटरको दूरीमा आक्रामक रेखा कोरिन्छ। मैदानको पछिको रेखा भन्दा पछाडी तिर तीन मीटरको दूरीमा, मैदानको बाहिर पछि तिर एक रेखा तानिन्छ। यसलाई सेवाक्षेत्र (Service area) भन्छन्।
 
==खेलको नियमहरूनियम तथा विनियमहरू==
भलिबल खेल्दा निम्नलिखित त्रुटिहरूबाट खेलाडिहरू बच्नु पर्छ, अन्यथा यीनै त्रुटिहरू उनको टीमको लागि हारको कारण बन्न जान्छ ।
 
"https://ne.wikipedia.org/wiki/भलिबल" बाट अनुप्रेषित