चिनो: आमसन्देश वितरण
सूचना: माया पौडेल मेटाउन प्रस्तावित (ट्विङ्कल)
पङ्क्ति २८२:
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि [[:m:Universal Code of Conduct/ne|विश्वव्यापी आचार संहिता]]लाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै [https://docs.google.com/forms/d/e/1FAIpQLSfi47HhE6cieY_BGETK9lMSy32uJ9ArtJ3y3BbNaAWjOFiliQ/viewform यो फारम] भर्नहुन अनुरोध गर्दछु।--[[User:BAnand (WMF)|BAnand (WMF)]] ([[User talk:BAnand (WMF)|talk]])
<!-- Message sent by User:BAnand (WMF)@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=MassMessage/Lists/Nepali_Community&oldid=21129898 -->
==[[माया पौडेल]] [[विकिपिडिया:जीवित मानिसहरूको जीवनी हटाउने प्रस्ताव|मेटाउन प्रस्तावित]]==
[[File:Ambox warning yellow.svg|left|link=|48px|]]
 
यो [[माया पौडेल]] लेख [[विकिपिडिया:जीवित मानिसहरूको जीवनी हटाउने प्रस्ताव|मेटाउन प्रस्ताव]] गरिएको छ । किनकि यसले कुनै [[विकिपिडिया:स्रोत उल्लेख|स्रोत]] वा सन्दर्भहरू उल्लेख गर्दैन । [[विकिपिडिया:जीवित मानिसहरूको जीवनी हटाउने प्रस्ताव#आपत्ति|विकिपिडिया नीति]] अनुरूप, '''[[विकिपिडिया:जीवित मानिसहरूको जीवनी|जीवित मानिसहरूको जीवनी]]'''ले, यदि सात दिन भित्र कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिन्छ ।
 
यदि तपाईंले सिर्जना गर्नुभएको पृष्ठलाई शीघ्र हटाउनेको लागि ट्याग गरिएको छ भने, तपाईं त्यो पृष्ठमा सुधार गर्न सक्नुहुन्छ वा सम्बन्धित वार्ता पृष्ठमा तपाईको तर्क बुझाउन सक्नुहुन्छ । सन्दर्भहरू सम्मिलित गर्न मद्दतको लागि, [[विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने|नयाँ पृष्ठ कसरी आरम्भ गर्ने]], हेर्नुहोस् । एक पटक तपाईंले कम्तीमा एक [[विकिपिडिया:स्रोत उल्लेख|स्रोत]] प्रदान गर्नुभएको छ भने, तपाईँले {{tl|prod blp/dated}} ट्याग हटाउन सक्नुहुनेछ । '''कम्तिमा एक विश्वसनीय स्रोत प्रदान नभएसम्म, कृपया, ट्याग नहटाउनु होला ।''' यदि सात दिन भित्र तपाईँले कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिनेछ । तर तपाइँ एक स्रोत थप्न तयार हुनुहुन्छ भने, {{#ifexist:माया पौडेल|नहटाउन अनुरोध गर्न सक्नुहुन्छ|[[विकिपिडिया:नमेटाउनका लागि अनुरोधहरू|नहटाउन अनुरोध गर्न सक्नुहुन्छ]]}} ।<!-- Template:ProdwarningBLP --> [[प्रयोगकर्ता:पर्वत सुबेदी|'''<font color="#FF7F00"><b>पर्वत सुबेदी</b></font>''']] [[प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी|(<small>'''कुरा गर्ने'''</small>)]] १८:१३, २४ फेब्रुअरी २०२१ (नेपाली समय)