"सोम बहादुर कुमाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५९:
सन् २०१९ मा चिनमा आयोजना भएको सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताको एथलेटिक्सतर्फ ८०० मिटर दौडमा सोम बहादुर कुमाल फाइनल चरणमा प्रवेश गर्न सफल भएका थिए। उनले हिट चरणको खेलमा दोस्रो हुँदै फाइनल चरणमा स्थान बनाएका थिए<ref>[https://www.khelpati.com/running/13022 नेपालका सोम फाइनल चरणमा प्रवेश, खेलपाती, प्रकाशित मिति: कार्तिक ६, २०७६, ०१:३०:००]
</ref>। चौंथो हिटमा रहेका सोमले निर्धारित दुरी १ मिनेट ५० दशमलब ५० सेकेण्डमा पुरा गरेका थिए।
 
==व्यक्तिगत उपलब्धी==
{| class="wikitable"
!प्रतियोगिता
!समय
!स्थान
!मिति
!किर्तीमान
!कैफियत
|-
|
|
|
|
|
|
|-
|
|
|
|
|
|
|-
|
|
|
|
|
|
|-
|
|
|
|
|
|
|}
 
 
==अन्तर्राष्ट्रिय सहभागिताहरू==
 
==पेशागत जीवन==
सोम बहादुर कुमाल एक नेपाली उत्कृष्ट खेलाडीसँगै राष्ट्र सेवक कर्मचारी समेत हुन्। उनी हाल [[नेपाली सेना]]मा आबद्ध रहेका छन्। उनले वि•स• २०६९ देखि नेपाली सेनामा प्रवेश गरेका थिए।