"सोम बहादुर कुमाल" का संशोधनहरू बिचको अन्तर

 
==खेल जीवन==
एथलेटिक्सकोसोमबार बहादुर कुमाल नेपाली एथ्लेटिक्स खेलका छोटो र मध्य गतिका खेलाडी हुन्। एथलेटिक्समएथलेटिक्समा ८०० मिटर स्पर्धामा सोम बहादुरको नाममा नेपालमानेपालकै राष्ट्रिय कीर्तिमान रहेको छ। सन् २०१९ मा इन्डोनेसियामा सम्पन्न १८औं एसियन गेम्समा १ मिनेट ५० दशमलब २५ सेकेण्डको समय निकाल्दै उनले कीर्तिमान बनाएका थिए।
 
===एसियाली खेलकुद २०१९===
 
===विश्व सैनिक खेलकूद प्रतियोगिता===
सन् २०१९ मा चिनमा आयोजना भएको सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताको एथलेटिक्सतर्फ ८०० मिटर दौडमा सोम बहादुर कुमाल फाइनल चरणमा प्रवेश गर्न सफल भएका थिए। उनले हिट चरणको खेलमा दोस्रो हुँदै फाइनल चरणमा स्थान बनाएका थिए।थिए<ref>[https://www.khelpati.com/running/13022 चौंथोनेपालका हिटमासोम रहेकाफाइनल सोमलेचरणमा निर्धारितप्रवेश, दुरीखेलपाती, प्रकाशित मिनेटमिति: ५०कार्तिक दशमलब६, ५०२०७६, सेकेण्डमा पुरा गरेका थिए।०१:३०:००]
</ref>। चौंथो हिटमा रहेका सोमले निर्धारित दुरी १ मिनेट ५० दशमलब ५० सेकेण्डमा पुरा गरेका थिए।
 
==अन्तर्राष्ट्रिय सहभागिताहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/997615" बाट अनुप्रेषित