"सोम बहादुर कुमाल" का संशोधनहरू बिचको अन्तर

 
===विश्व सैनिक खेलकूद प्रतियोगिता===
सन् २०१९ मा चिनमा आसयोजनाआयोजना भएको सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताको एथलेटिक्सतर्फ ८०० मिटर दौडमा सोम बहादुर कुमाल फाइनल चरणमा प्रवेश गर्न सफल भएका थिए। उनले हिट चरणको खेलमा दोस्रो हुँदै फाइनल चरणमा स्थान बनाएका थिए। चौंथो हिटमा रहेका सोमले निर्धारित दुरी १ मिनेट ५० दशमलब ५० सेकेण्डमा पुरा गरेका थिए।
 
==अन्तर्राष्ट्रिय सहभागिताहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/997610" बाट अनुप्रेषित