"सोम बहादुर कुमाल" का संशोधनहरू बिचको अन्तर

 
==खेल जीवन==
एथलेटिक्सको ८०० मिटर स्पर्धामा सोम बहादुरको नाममा नेपालमा राष्ट्रिय कीर्तिमान रहेको छ। इन्डोनेसियामा सम्पन्न १८औं एसियन गेम्समा १ मिनेट ५० दशमलब २५ सेकेण्डको समय निकाल्दै उनले कीर्तिमान बनाएका थिए।
 
===विश्व सैनिक खेलकूद प्रतियोगिता===
सन् २०१९ मा चिनमा आसयोजना भएको सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताको एथलेटिक्सतर्फ ८०० मिटर दौडमा सोम बहादुर कुमाल फाइनल चरणमा प्रवेश गर्न सफल भएका थिए। उनले हिट चरणको खेलमा दोस्रो हुँदै फाइनल चरणमा स्थान बनाएका थिए। चौंथो हिटमा रहेका सोमले निर्धारित दुरी १ मिनेट ५० दशमलब ५० सेकेण्डमा पुरा गरेका थिए।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/997609" बाट अनुप्रेषित