"दुना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
 
पङ्क्ति १:
[[File:दुनो.jpg|thumb|200px|दुनोकदुनोको चित्र]]
 
'''दुनो''', '''दुनु''', वा '''दुना''' [[साल]]को एउटा पातलाई सिन्काले गाँसेर तयार गरिने सानो कचौरा हो। विशेष गरेर चाड पर्वमा स-साना पूजा सामान राख्न र खानेकुरा राख्न यसको प्रयोग गरिन्छ। सालको पातलाई नेपाली समाजमा शुद्ध बस्तुको रूपमा हेरिन्छ। पहाड, तराई जताततै सालको रुख पाईने हुनाले सालको पात स‍र्वसुलभ हुन्छ।
 
==यी पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/दुना" बाट अनुप्रेषित