"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २०:
 
==जन्म==
उनी वि.सं. १८५० सालमा बाबु काजी [[नयनसिँह थापा]] र उनकी पत्नीबाट जन्मेकी थिइन् । उनी बगाले थापाकी छोरी थिइन्। ललितत्रिपुरसुन्दरीललित त्रिपुरासुन्दरी मुख्तियार [[भीमसेन थापा]]की भतिजी थिइन्। प्रधानमन्त्री [[माथवरसिंह थापा]] उनका सहोदर भाइ हुन्। थापा खलककी ललित त्रिपुरा सुन्दरीको विवाह राजा रणबहादुर शाहसंग गराएर भीमसेन थापाले सत्तामा आफ्नो पकड जमाउने बलियो अस्त्र बनाएको देखिन्छ। रणबहादुर शाह र उनका रानीहरूको मृत्युपछि १८६३ मा ललित त्रिपुरा सुन्दरी नाबालक राजा गिर्वाण युद्ध विक्रमकी संरक्षकका रूपमा नायब बनेकी थिईन्। १८ वर्ष नपुग्दै गिर्वाण युद्ध विक्रमको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी राजेन्द्र विक्रमकी पनि नायब बनेकी थिईन्। उनको लामो शासनकालमा भिमसेन थापाले आफ्नो शक्ति सुदृढ बनाएका थिए। <ref name=":0" />
 
==जीवन==