"सगरमाथा राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३४:
| governing_body = [[राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग]], [[वन मन्त्रालय]]
}}
'''सगरमाथा राष्ट्रिय निकुञ्ज''' पूर्वी [[नेपाल]]को [[सोलुखुम्बु जिल्ला|सोलुखुम्बु]] जिल्लाको उत्तरी भागमा छ जसले [[सगरमाथा]], [[ल्होत्से हिमाल|ल्होत्से]], [[नुबचे|नुप्त्से]], [[चोयु हिमाल|चो यु]], [[आमादब्लम]] हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । यो [[इ.सं.]] १९७६ मा स्थापना गरिएको हो। यस निकुञ्ज क्षेत्रलाई इ.सं. १९७९ देखि [[विश्व सम्पदा क्षेत्र|विश्व सम्पदा सूची]]मा सूचिकृत गरिएको छ ।<ref>http://whc.unesco.org/en/list/120</ref><ref>name=unesco</ref> यो निकुञ्ज १८०० मि. देखि ४०४८८८४८ मि. सम्मको उचाईमा रहेको छ । यहाँ [[कस्तुरी मृग]], [[थारल|थार]], [[घोरल]], लङ्गूर बाँदर,[[मुनाल|मोनाल]], हॉइटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन्। यो क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या करिब ३,००० छ । जसमा मुख्य रूपले [[शेर्पा जाति|शेर्पा]] जातीको मानिसहरूको बसोवास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्रहरू [[नाम्चे बजार]], खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे आदि हुन्।
 
==इतिहास==sagarmatha